|

काठमाडौं : माधवनारायणको ब्रत बस्ने स्वस्थानीका भक्तजनहरुको भिडका कारण शुक्रबार बिहान पशुपति क्षेत्र राताम्मे देखियो। औँसीका दिन एकबिहानै पशुपति पुग्दा त्यसक्षेत्रमा सयाैँ भक्तालुहरुको भिड जम्मा भइसकेको थियो।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको यो ब्रत माघ शुक्ल पूर्णिमासम्म जारी रहनेछ।

पशुपतिमा जम्मा भएका भक्तजनहरुलाई तस्बिरमा हेर्नुहोस्:

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.