|

काठमाडौं : बेलायतमा रहेर नेपाली साहित्य र संगीतमा कलम चलाइरहेकी जानु काम्बाङ लिम्बूको नयाँ गीत ‘शिरफूल’ सार्वजनिक भएको छ।

पूर्वेली मारुनी लोक भाकाको यस गीतमा स्वर गायिका अमृता लिम्बुको रहेको छ। गीतमा डिआर अटु संगीत रहेको छ भने संगीत संयोजन राजु कार्कीले गरेका छन्।

गीतको भिडियोमा गायिका अमृतालाई नै देख्न सकिन्छ। भिडियोलाई आशिक जबेगुले छायांकन र सम्पादन गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.