राजनीति

वामदेवले दिए तुलसालाई गुलाब, छोरा हरिशले भने : हामी त फिक्का

फागुन २, २०७६

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले श्रीमतीलाई फूल उपहार दिएर भ्यालेन्टाइन डे (प्रेम दिवश) मनाएका छन्। 

    आज अर्थात (फेब्रअरी १४ तारिख) मा  मनाइने भ्यालेनटाइन डे मा गौतमले श्रीमती तुलसा थापालाई गुलाफको फूल उपहार दिएर दिवश मनाएका हुन्।  

    गौतमका छोरा हरिश गौतमले आफ्नो फेसबुकमा ‘रोमान्टिक बाबाआमाको अगाडि हामी त फिक्का’ भन्दै बाबुले आमालाई फूल दिइरहेको तस्बिर पोस्ट गरेका छन्।

    हरिशले पोस्ट गरेको तस्बिरमा उपाध्यक्ष गौतमले श्रीमती तुलसालाई घुँडा टेकेर गुलाफको फूल दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]