|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले श्रीमतीलाई फूल उपहार दिएर भ्यालेन्टाइन डे (प्रेम दिवश) मनाएका छन्। 

आज अर्थात (फेब्रअरी १४ तारिख) मा  मनाइने भ्यालेनटाइन डे मा गौतमले श्रीमती तुलसा थापालाई गुलाफको फूल उपहार दिएर दिवश मनाएका हुन्।  

गौतमका छोरा हरिश गौतमले आफ्नो फेसबुकमा ‘रोमान्टिक बाबाआमाको अगाडि हामी त फिक्का’ भन्दै बाबुले आमालाई फूल दिइरहेको तस्बिर पोस्ट गरेका छन्।

हरिशले पोस्ट गरेको तस्बिरमा उपाध्यक्ष गौतमले श्रीमती तुलसालाई घुँडा टेकेर गुलाफको फूल दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.