|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिद स्तम्भमा माल्यार्पण गरेका छन्। आइतबार बिहानै लैनचाैर पुगेका प्रधानमन्त्री प्रचण्डले देशका लागि आफ्नो ज्यानको बलिदानी गर्ने अमर सहिदहरुप्रति सम्मान अर्पण गरे।

त्यसक्रममा सभामुख ओनसरी घर्ती, मन्त्री, सांसदसहित सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.