जर्मनीको हानाउ शहरको मध्य भागमा रहेको एउटा शीशा बारमा भएको गोली काण्डमा ८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।
हानाउकै केसेल्सटाटस्थित अर्को शीशा बारमा दोस्रो गोलीकाण्ड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जर्मनीको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ।
घटनापछि बन्दुकधारी फरार भएको जर्मनीका अधिकारीले जनाएका छन्। स्थानीय समय अनुसार राति १० बजे घटना भएको प्रहरीले जनाएएको छ। आक्रमणको कारण खुल्न सकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।