विश्व

जर्मनीको शीशा बारमा गोली चल्यो, ८ जनाको मृत्यु, ५ घाइते

फागुन ८, २०७६

    जर्मनीको हानाउ शहरको मध्य भागमा रहेको एउटा शीशा बारमा भएको गोली काण्डमा ८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। 

    हानाउकै केसेल्सटाटस्थित अर्को शीशा बारमा दोस्रो गोलीकाण्ड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जर्मनीको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ। 

    घटनापछि बन्दुकधारी फरार भएको जर्मनीका अधिकारीले जनाएका छन्। स्थानीय समय अनुसार राति १० बजे घटना भएको प्रहरीले जनाएएको छ। आक्रमणको कारण खुल्न सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]