|

काठमाडौं : महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लाग्ने भएकाले महानगरीय ट्राफिक महाशाखाले पाशुपत क्षेत्रमा ट्राफिकले विशेष व्यवस्था गरेको छ।

हजारौँको संख्यामा भक्तजनहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत हुने भएकाले ट्राफिक प्रहरीले विशेष व्यवस्था गरेको हो। ट्राफिक प्रहरीका अनुसार यी १० स्थानमा सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.