फिचर : फोटो फिचर

धमाधम सफा पारिँदै काठमाडाैंका सडक (फोटो फिचर)

चैत ५, २०७६

    काठमाडौं : काठमाडौ महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा सरसफाइ आभियानलाई तीव्रता दिएकाे छ। 

    महानगरले सरसफाइकाे कामलाई अझ द्रुत गतिमा बढाउँदै ब्रुमर थप्नुका साथै सडकमा रहेका खाल्डाखुल्टी पुर्ने काम पनि तीव्र पारेकाे छ। 

    अहिले सातदोबाटो, कलंकी, अनामनगर, बल्खुलगायत क्षेत्रमा सरसफाइका काम भइरहेका छन्। 

    महानगर सफा राख्‍न थालिएको प्रयासले मानवस्वास्थ्य र शहरी पर्यावरणमा गुणात्मक सुधार हुने सर्वसाधारणले अपेक्षा राखेका छन्‌।

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]