|

काठमाडौं : काठमाडौ महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा सरसफाइ आभियानलाई तीव्रता दिएकाे छ। 

महानगरले सरसफाइकाे कामलाई अझ द्रुत गतिमा बढाउँदै ब्रुमर थप्नुका साथै सडकमा रहेका खाल्डाखुल्टी पुर्ने काम पनि तीव्र पारेकाे छ। 

अहिले सातदोबाटो, कलंकी, अनामनगर, बल्खुलगायत क्षेत्रमा सरसफाइका काम भइरहेका छन्। 

महानगर सफा राख्‍न थालिएको प्रयासले मानवस्वास्थ्य र शहरी पर्यावरणमा गुणात्मक सुधार हुने सर्वसाधारणले अपेक्षा राखेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.