एक जनालाई भने परिवारसहित राखियाे

|

ताप्लेजुङ : गत चैत ४ मा फ्रान्सबाट कतार ट्रान्जिट हुँदै काठमाडौं आएकी युवतीसँगै आएका चार जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी ती युवतीसँगै उनीहरु आएका थिए ।

उनीहरुमध्ये एक यात्रु, उनकी श्रीमती र छोरीलाई ताप्लेजुङस्थित क्‍वारेन्टाइनमा राखिएको छ । एक जनालाई मोरङको टाँडीस्थित क्‍वारेन्टाइनमा राखिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.