खेलकुद

कोरोना कोषमा सन्दीप लामिछानेको एक लाख सहयोग

चैत १४, २०७६

    काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछानेले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरेका छन्।

    उनले बिहीबार साँझ सामाजिक सञ्जालमाफर्त उक्त कोषमा सहयोग गरेको जानकारी दिएका हुन्। सन्दीपले राहत कोषमा रकम सहयोग गरेको जानकारीसँगै कोरोनाको महामारीबाट बच्न सोसियल डिस्टेन्स मेन्टेन गर्न पनि सुझाव दिएका छन्।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]