समाज

तरकारी बजार बन्द गर्न कञ्चनपुर प्रशासनको निर्देशन

चैत १६, २०७६

    कञ्चनपुर : कञ्चनपुरका विभिन्न स्थानमा सञ्चालनमा रहेका तरकारी बजार बन्द गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्देशन दिएको छ। अर्को आदेश जारी नहुँदासम्म तरकारी बजार बन्द गर्न निर्देशन दिइएको हो।

    तरकारी बजारमा किनमेल गर्नेहरुको अनावश्यक भिडभै कोरोना भाइरस (कोभिड–१९) सम्भावित जोखि बढ्ने भएकाले तरकारी बजार बन्द गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको हस्ताक्षर भएको सूचनामा उल्लेख गरिएको छ।
     
    कोरोनाको जोखिमलाई मध्यनगर गरी जोखिम न्युनीकरणका लागि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण उद्योग, कलकारखाना, पसल बन्द भएको अवस्थामा मदिरा पसल सञ्चालनमै रहेको उजुरी आएकाले मदिरा पसल बन्द गर्न सार्वजनिक सूचनामा भनिएको छ। निर्देशद अवज्ञा गरेको पाइए कानुनबमोजिम कारबाही चेतावनी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]