समाज : सुरक्षा/अपराध

पर्सामा समूह नै बनाएर जुवा खेल्ने पक्राउ

चैत १७, २०७६

    पर्सा : सरकारले देशैभर लकडाउन गरेर घरबाहिर ननिस्कन अनुरोध गरेको छ। पछिल्ला केही दिनयता त अनुरोध मात्र होइन, प्रहरीले त्यसरी लकडाउन उल्लंघन गर्नेलाई धमाधम कारबाही पनि गर्न थालेको छ ।  कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण न्यूनीकरण गर्न सरकारले मुलुकभर लकडाउन लगाए पनि पर्सामा भने समूह बनाएर जुवा खेलिरहेका ११ जना पक्राउ परेका छन् । 

    उनीहरुको साथबाट प्रहरीले ५७ हजार २ सय ९० रुपैयाँ नगद पनि बरामद भएको पर्साका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए । उनीहरु सबै पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ सखुनीया टोलका रहेका प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]