सिन्धुपाल्चोक : जिल्ला सदमुकामस्थित श्री कृष्ण रत्नगंगा उमाविको शुक्रबार राती चोरी भएको छ। विद्यालयबाट एक थान ल्यापटप र एक थान एलसिडि चोरी भएको कृष्ण रत्नगंगा उमाविका अध्यक्ष इश्वरीप्रसाद श्रेष्ठले बताए।
‘कम्युटर ल्याबको ताल्चा काटेर चोरी गरेको रहेछ,’ श्रेष्ठले भने। चोरीमा संलग्न व्यक्तिको खोजी भैरहेको एसपी रविन्द्र केसीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।