जाकर्ता : इन्डोनेसियाको दक्षिण सुलावेसी प्रदेशमा डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ। डुङ्गामा १९ जना यात्रु रहेकोमा १० जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले शनिबार जनाएको छ।
टाकालार जिल्लाको माकास्सार स्ट्रीटमा भएको दुर्घटना मृत्यु भएकाहरुको शव भेटिएको सो कार्यालयका प्रमुख एच अलाम्स्याहले जानकारी दिए। 'अत्याधिक वेगका साथ आएको छालका कारण डुङगा दुर्घटना भएकोले हराएकाहरुको सुरक्षामर्की र अन्य उद्धाकर्मीद्वारा खोजीकार्यमा भइरहेको छ,' उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।