|

काठमाडौं : राजधानी त सभ्यताको प्रतिक हुनुपर्छ, तर हामीकहाँ हेर्ने हो भने राजधानी काठमाडौंमा जति भद्रगोल अन्त कतै छैन। विदेशबाट भर्खरै काठमाडौं ओर्लिएको जो कोहीले पनि त्रिभुवन विमानस्थलबाट बाहिर निस्किएसँगै नेपाल कुन स्थितिमा छ, अनुमान लगाइहाल्छ।

यहाँ समस्या एउटामात्र छैन, अव्यवस्थित सहरीकरणका कारण काठमाडौं सुधार्नै मुस्किल हुने गरी भद्रगोल बनेको छ। यस्तै भद्रगोलको नमुना राजधानीका सडक छेउ भएर अघि बढेका बिजुलीका पोलहरुमा देख्न सकिन्छ। फुकाउनै नमिल्ने गरी गाँठा परेका तारका गुजुल्टाहरुले हामीलाई नराम्ररी गिज्याइरहेको छ। राजधानीको मुटु मानिने न्यूरोड र बानेश्वर क्षेत्रमा खिचिएका तस्बिरहरु हेर्नुहोस्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.