|

काठमाडौं : सिन्धुपाल्चोक  जिल्लाको विकट गुम्बा गाविसमा स्थानीयबीच झडप भएको छ। झडपमा तीन जना घाईते भएको भएको एसपी रविन्द्र केसीले जानकारी दिए।

घटनास्थलमा प्रहरी पोष्टबाट लामो दुरीमा भएकाले थप विवरण आउन बाँकीे छ। एसपी रविन्द्र केसीले पुरानो रिसिइबीका कारण झडप भएको बताएका छन्। घटनास्थल प्रहरी परिचालन गरिएको एसपी केसीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.