|

भारत देहरादूनको उत्तरपूर्वी क्षेत्र केन्द्रबिन्दु भएर सोमबार राति भूकम्प गएको छ। राति १०:३४ मा ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

अमेरिकी भूगर्भ विभाग युनाइटेड स्टेटस् जियोलोजिकल सर्भिस युएसजीएसले ५ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको उल्लेख गरेको छ।  राजधानी नयाँ दिल्ली, उत्तरप्रदेश, हिमाञ्चल, हरियाणालगायत क्षेत्रमा ठूलो झड्का महसुस भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भूकम्पले पुर्‍याएकाे क्षतिको विवरण भने आएको छैन। भूकम्पको धक्का नेपालको सुदूरपश्चिमका केही जिल्लामा समेत महसुस गरिएको थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.