|

काठमाडौं : बढ्दो कोरोना संक्रमण रोकथाम गर्न भक्तपुर अस्पतालमा कोरोना परिक्षण थालिएको छ। बिहान ११ बजेबाट थालिएको कोरोना परीक्षणमा लगभग  दैनिक जस्तो ३ देखि ५ सय संख्यमा पिसिआर र आरडिटि परीक्षण गरिँदै आएको छ।

पछिल्लो क्रममा उपत्यकामा कोरोना संक्रमण देखिन थालेपछि भक्तपुरमा पनि कोरोना परीक्षण थालिएको हो। बिरामीको अवस्था हेरेर सामान्य रुघा ज्वरोको बिरामीलाई पिसिआर र अन्यलाई भने आरडिटीबाट परीक्षण गर्ने गरिएको छ। कोरोना संक्रमित बढेपछि भक्तपुरका कतिपय स्थान सिलसमेत गरिएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.