|

भारतमा कोरोना संक्रमितको संख्या एक्कासि आकासिएको छ। गत २४ घण्टामा ५ हजार २४२ संक्रमित थपिएका छन्। यो एक दिनमा भएको हालसम्मकै उच्च वृद्धि हो।

भारतमा अहिलेसम्म ९६ हजार १६९ जनामा संक्रमण देखिएको छ। संक्रमितको संख्या एक्कासि बढेपछि लकडाउन अझै कडा पारिने अनुमान गरिएको छ। विज्ञहरूले अर्थतन्त्र ध्वस्त हुनसक्ने चेतावनी दिएपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको थियो।

खुला सिमानाका कारण भारतमा कोरोनाको संक्रमण बढेसँग नेपालमा पनि उच्च‍ जोखिम बढ्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.