फिचर : फोटो फिचर

कपनका सडकमा मेलम्चीको पाइप बिछ्याइँदै (फोटो फिचर)

जेठ ६, २०७७

    काठमाडौं : लकडाउको समयमा काठमाडौंका अधिकांश सडकहरूले स्वरूप फेर्दै छन्। शहरी क्षेत्रका सडक पिच हुँदै छन् भने अलि ग्रामीण क्षेत्रका सडकमा खानेपानीको पाइप बिछ्याउने काम र ग्राबिलका काम भइरहेको छ।

    लामो समयदेखि चर्चामा रहेको मेलम्ची खानेपानीका लागि कपनको बालुवखानीदेखि चुन्‍नीखेलसम्म पाइप बिछ्याउने काम भइरहेको छ। 

    हेरौँ केही तस्वीर झलक :

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]