|

उदयपुर : गाईघाटमा जारी चौथो उदयपुर गोल्डकप फुटबलमा शुक्रबार घरेलु टोली उदयपुर– ११ र काठमाडौंको हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल थरुहट रंगशालामा दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ।

यसअघि बिहीबार सम्पन्न उद्घाटन खेलमा संकटा क्लबले धरान फुटबल क्लवलाई ३—१ गोलअन्तरले हराएको थियो। आठ टोली सहभागी प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.