फिचर : फोटो फिचर

छालिङ र चाँगुनारायणका किसानलाई गहुँ भित्र्याउन भ्याइनभ्याई (फोटो फिचर)

जेठ ७, २०७७

    काठमाडौं :  भक्तपुरका फाँटखेतहरूमा अहिले गहुँ पाकेर पहेँलै देखिएको छ। छालिङ र चाँगुनारायण नगरपालिकाका स्‍थानीयलाई अहिले पाकेको गहुँ बाली भित्र्याउन भ्‍याइनभ्याई छ।

    गहुँबाली भित्र्याएलगत्तै यहाँ खेतमा असारे धान रोप्न तयार गरिनेछ। किसानलाई धानबाली लगाउन र भित्र्याउन लकडाउनले कुनै रोकावट नगर्ने मन्त्रिपरिषद बैठकले यसअघि नै निर्णय गरिसकेको छ। लकडाउन बढ्दै जाने र पानीले बाली बिगार्ने हो कि भन्ने चिन्ता भने त्यतिकै छ।

    केही तस्वीर झलक :

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]