|

काठमाडौं : देश लकडाउन छ। केही अत्यावश्यक सेवाबाहेक सबै काम ठप्प छन्। तर, खेती किसानहरुले भने लकडाउन भनेर यत्तिक्कै बस्‍न मिल्दैन। लकडाउनआगावै लगाइएको गहुँबाली  भित्र्याउनैपर्‍यो। काठमाडौंको कीर्तिपुर क्षेत्रका किसानहरूलाई यतिबेला पाकेको गहुँबाली भित्र्याउन भ्‍याइनभ्याई छ।

गहुँबाली भित्र्याएलगत्तै यहाँ खेतमा असारे धान रोप्न तयार गरिनेछ। किसानहरूलाई  लकडाउन बढ्दै जाने र पानीले बाली बिगार्ने हो कि भन्‍ने चिन्ता भने त्यत्तिक्कै छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.