|
फाइल फोटो

काठमाडौं : सरकारले यस वर्ष पनि तीन दिन गणतन्त्र दिवस मनाउन आह्वान गरेको छ। गृह मन्त्रालयले बुधबार दिउँसो जारी गरेको सूचनामार्फत जेठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवश मनाउन आह्‍वान गरिएको हो। 

यसअघि सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयानुसार संघ, प्रदेश तथा स्थानीय तहका सम्‍पूर्ण सरकारी, गैरसरकारी कार्यालय, आमनागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा गणतन्त्र दिवस मनाउने निर्णय भएको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.