रासायनिक मलको अनुदान ११ अर्ब
रासायनिक मलको अनुदान ११ अर्ब
काठमाडौं ः सरकारले सामुहिक सहकारी खेतीलाई सरकारले प्रोत्साहन गर्ने भएको छ। सामुहिक खेती गर्नेलाई मात्र शित भण्डारण गर्न आर्थिक सहयोग पनि सरकारले गर्ने भएको छ। सबै स्थानीय तहमा एक कृषि र पशु प्राविधिकको व्यवस्था मिलाउन आवश्यक बजेट व्यवस्था गरेको छ।
त्यस्तै रासायनिमक मलमा अनुदान वृद्धि गरी ११ अर्ब पुर्याएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। त्यस्तै बाली विमा वाली उत्पादन भएपछि मात्रै रकम तिर्ने व्यवस्था सरकारले मिलाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।