|

काठमाडौं : सरकारले ६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ। त्यस्तै सबै मालपोत कार्यालयहरुको काम अनलाइनमार्फत गर्ने पनि बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतीवडाले बताएका छन्। मुआब्जा भुक्तानी गरेका जग्गाको नापजाँच गरी लगत कट्टा गरी सरकारी कायम गर्ने अर्थमन्त्री युवराज खतिवडाले बताए।

आगामी आर्थिक वर्ष २०७७९७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को हो।  दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि मन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.