|

काठमाडौं : सरकारले चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ।

राष्टपति चुरे संरक्षण कार्यक्रमलाई तिव्रता दिइने भएको छ। चुरे संरक्षण गर्न सचेतनाको कार्यक्रम गर्न स्थानीय सरकारसँग समन्वय गरिने भएको छ।

आगामी आर्थिक वर्ष २०७७९७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को हो।  दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि मन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.