|

काठमाडौं : आगामी वर्षदेखि नवलपरासीको फलाम खानीबाट उत्पादन गर्न सडक मार्ग निर्माण गरिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत यस्तो बताएका हुन्। 

सुन, तामा, फलाम खानी, यूरेनीयम खानीको अन्वेषणको लागि अध्ययन गरिने उनले बताए। दैलेखसहितका जिल्लाबाट पेट्रोलियम उत्पदान थालिने पनि उनले बताए। 

१ सय ३० औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.