|

काठमाडौं : सरकारले नेपालगञ्ज  र भैरहवाको सीमा नाकामा एकीकृत भन्सार जाँच चौकी बनाउने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन्।

सरकारले काठमाडौंमा सार्कस्तरीय प्रदर्शनीस्थल निर्माण पनि गर्ने भएको छ। त्यस्तै, चोभारमा सुख्खा बन्दरगाह बनाउने कामलाई तीव्रता दिने पनि उनले बताए। 
नेपाल आयल नियममार्फत पाइप लाइन विस्तारसंगै भण्डारण वृद्धि गरिने भएकाे छ। उद्योग व्यवसायको सिघ्र पुनउत्थानका लागि वित्तीय क्षेत्रको स्रोत परिचालन गर्ने । बैंक र वित्तीय संस्था गाभ्न प्रोत्सहन गरिने भएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.