|

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयका लागि सरकारले  २ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ।  बिहीबार संघीय संसदका दुवै बैठकमा संयुक्तरूपमा बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन्।

सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट छुट्याएको जनाएको छ। त्यस्तै अन्तराष्टिय क्रिकेट मैदान, अरु खेल मैदान, कवर्ड हल निर्माणको लागि आवश्यक रकमको व्यवस्था मिलाइएको अर्थमन्त्री खतिवडाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.