|

काठमाडौं : सरकारले भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले यसको जानकारी दिएका हुन्। 

खर्च मितव्ययी बनाउन कार्यबोझ र कार्यप्रकृति हेरी अनावश्यक सार्वजनिक निकाय खारेज गरिने पनि उनले घोषणा गरेका छन्। 

खतिवडाले प्रशासनिक खर्चमा व्यापक कटौती गरिएको बताएका छन्। आगामी वर्ष आन्तरिक ऋणको रकम विकास खर्चमा मात्रै विनियोजन गरिएको खतिवडाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.