कोभिड-१९ {अपडेट}

नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

जेठ २१, २०७७

    काठमाडौं : नवलपरासी पुर्वमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका ठेगाना भई कपिलबस्तु जिल्ला, बाडगंगा नगरपालिका स्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहृेका १६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी स्वास्ग्य निर्देशनालयले जनाएको छ। 

    उनको अहिले चितवनको कोरोना अस्पतालमा उपचार भैरहेको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]