|

काठमाडौं : नेकपा माओवादीले आइतबार काठमाडौंको टुडिखेलमा एक कार्यक्रम आयोजना गरी जनयुद्ध दिवस मनाएको छ। दिवसकै अवसर पारेर पार्टीको आठौं महाधिवेशन गरेको विप्लव नेतृत्वको नेकपा माओवादीले बिभिन्न गीत र नृत्य पनि प्रस्तुत गरेको थियो। उक्त अवसरमा जनयुद्धकालीन झल्को दिने खालका  गीत नृत्य प्रस्तुत गरिएको थियो।

हेर्नुस् फोटोहरु 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.