अछाम

  • दलितलाई मन्दिर प्रवेश दिने वडा कार्यालयको निर्णय, रोक्नेलाई कानूनी कारबाही

    अछाम : पञ्चदेवल विनायक नगरपालिका ६ तोलिमा रहेको जाल्पादेवी मन्दिरमा पहिलो पटक दलित समुदायले प्रवेश पाउने भएका छन्। परापूर्व कालदेखि उक्त मन्दिरमा प्रवेश नपाएका दलित समुदायलाई मन्दिरमा गएर दर्शन गर्न त्यहाँको वडा कार्यालयले आग्रह गरेको छ। वडा कार्यपालिकाको बैठकले दल...

  • मदिरा नियन्त्रणमा अछामका महिला

    अछाम : ‘मदिराको कारण तपाईंहरूलाई निकै समस्या भयो भन्ने आवाज लामो समयदेखि उठिरहेको छ। अब मदिरा नियन्त्रणका लागि तपाईहरू नै लाग्नुहोस्। यसका लागि सबै अधिकार तपाईहरूले लिनु पर्यो’ पञ्चदेवल विनायक नगरपालिका ६ तोलिका वडा अध्यक्ष पुर्णबहादुर रावलले यति...

  • पहिरोले लोकमार्ग पाँच दिनदेखि अवरुद्ध

    अछाम : कमलबजार नगरपालिका–५ स्थित लोडिङ्गे भीरमा लगातार गइरहेको पहिरोका कारण यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्। मध्य पहाडी लोकमार्गअन्तर्गत लोडिङ्गेमा वर्षा सुरु भएदेखि लगातार पहिरो खसिरहेको छ। छिनछिनमा खसिरहने पहिरो हरेक दिन पन्छाएर सडक...

  • महिला प्रहरी नहुँदा समस्या

    अछाम : ‘महिलालाई पछ्याउन थाल्यो भने मान्छेले अनर्थ सोच्छन्, मदिरा ओसार पसारमा महिला नै बढी संलग्न छन्’ इलाका प्रहरी कार्यालय विनायकका इन्चार्ज धनबहादुर चन्दले भने, ‘महिला प्रहरी भएको भए मदिरा नियन्त्रण गर्न सजिलो हुन्थ्यो।’ पञ्चदेवल विनायक नगरपालिक...

  • अछाममा यातायात मजदुर र प्रहरीबीच झडप, दुई प्रहरीसहित चार घाइते

    अछाम : जिल्लाको साँफेबगरमा यातायात मजदुरले गरेको आन्दोलनका क्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ। दोहोरो झडपपछि स्थिति नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड अश्रुग्यास र एक राउन्ड हवाई फायर गरेको हो। फायरिङका क्रममा दुई जना ...

  • पहिरोले विनायक–गैरीटाड सडकखण्ड पाँच दिनदेखि अवरुद्ध

    अछाम : मध्यपहाडी लोक मार्गको विनायक–गैरीटाड सडकखण्डको लोडिङ्गे भीरमा झरेको सुख्खा पहिरोको कारण यातायात सेवा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि अछामको पूर्वी क्षेत्र हुँदै नेपालगञ्ज, सुर्खेतलगायत क्षेत्रमा जाने यात्रु अलपत्र परेका छन्। सडकदेखि करिब १०० मिटर माथि...

  • खानीको सुरक्षाका लागि प्रहरी पोष्ट

    अछाम : काईनेटिक खानीको सुरक्षा तथा संरक्षणका लागि अछाम प्रहरीले जिल्लाको बारलामा अस्थाई प्रहरी पोष्ट स्थापना गरेको छ। पञ्चदेवल विनायक नगरपालीका–८ मा रहेको काईनेटिक ढुंगा खानीको सुरक्षा तथा संरक्षण गर्नका अस्थाई प्रहरी पोष्ट स्थापना गरीएको हो।  बारला...

  • पहिरोमा एक किशोरीको मृत्यु

    अछाम : जिल्लाको चौरपाटी गाउपालिका–४ मा पहिरोमा परी एक किशोरीको मृत्युु भएको छ। स्थानिय १५ वर्षीया भगवती धामीको पहिरो सङ्गै आएको ढुङ्गा लागेर ज्यान गएको अछाम प्रहरीले बताएको छ।  आईतबार घर नजिकैको पाएल सामुदायिक वनमा गोरु चराउन गएकी धामी पहिरो...

  • भालुको अाक्रमणले दुई महिला घाइते

    अछाम  : जिल्लाको रामारोशन गाउँपालिका ५ मा भालुले आक्रमण गर्दा दुई महिला गम्भीर घाइते भएका छन्। घर नजिकैको दल्याना जंगलमा घाँस काट्न गएका स्थानीय ३८ वर्षीया कोकिला बुढा र ३५ वर्षीया पारुदेवी बुढा बुधबार भालुको आक्रमणमा परेका हुन्। घाइतेको टाउ...

  • भीरबाट लडेर वृद्धाको मृत्यु

    अछाम : बान्नीगढी जयगढ गाउपालिका-६ दर्नामा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७६  वर्षीया कलुदेवी कडायत रहेकी छन्। शनिबार दिउँसो बाख्रा चराउन गएको बेला भीर माथिबाट बाख्राले झारेको ढुंगाले टाउकोमा लागेर बेहोस भएपछि भीरबाट लडेको बताइ...

  • गरिब परिचयपत्र माग्दा प्रहरी हिरासतमा

    अछाम : जिल्लाको पंचदेवल विनायक नगरपालिका– ६ तोलीमा गरिब घर परिवार परिचयपत्र वितरणमा भएको विवाद उत्कर्षमा पुगेको छ।  नगरपालिकाले परिचयपत्र वितरणका लागि आयोजना गरेको शिविरमा परिचयपत्र पाउनुपर्ने गरिबहरूको नामावली नभेटिएपछि आक्रोशित स्थानीयले वड...

  • प्रहरीको जग्गा अतिक्रमण, टहरा हटाउन प्रहरीलाई नै‌ सकस

    अछाम : अछाममा प्रहरी कार्यालयको नाममा रहेको जग्गा अतिक्रमण गरी स्थानीयले टहरा निर्माण गरेको तथ्य बाहिर आएको छ। इलाका प्रहरी कार्यालय कमलबजारको नाममा रहेको जग्गा अतिक्रमण गरेर स्थानीयले व्यावसायीक टहरा निर्माण गरेका हुन्। द्वन्द्वको समयमा प्रहरी कार्यालय विस्थापित भएपछि ...

  • पहिरोको जोखिममा ६० घरपरिवार

    रमेश रावत अछाम : पञ्चदेवल विनायक नगरपालिका–२ न्यौपाने टोेलका ५९ वर्षीय प्रजापति न्यौपानेलाई ठूलो पानी परेको रात निन्द्रा लाग्दैन। ठूलो पानी परेको बेला परिवारका सबै सदस्य रात भर ननिदाइ बस्ने गरेको उनले सुनाए। उनले भने, ‘जब पानी रोकिन्...

  • पार्वतीको शव उत्खनन्, १३ पुग्यो छाउगोठमै ज्यान गुमाउने संख्या

    रमेश रावत अछाम : छाउगोठमा सर्पले डसेर मृत्यु भएकी तुर्माखाद गाउँपालिका-४ की पार्वती बुढाको शव उत्खनन् गरिएको छ। आइतबार राति छिमेकिको छाउगोठमा सुतिरहेकी १८ वर्षीया पार्वतीलाई सर्पले डसेर मृत्यु भएको थियो। मृत्युपश्चात् उनको शवलाई आफन्तले प्रहरीलाई जानकारी नै न...

  • सर्पले डसेर किशोरीको मृत्यु

    अछाम : अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको तुर्माखाद गाउँपालिका ४ जुय की १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको हो। घर नजिकैको गोठछानामा सुतेकी बुढालाई राति सर्पले डसेको थियो। भाइ र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा...

  • कान्छा अभियान्ता खनाल अनाथ बालबालिकाको सहयोगार्थ भारत जाँदै

    अछाम : क्लिन काष्ठमण्डपका अभियान्ता केपी खनाल बाजुराका अनाथ बालबालिकाका लागि सहयोग रकम जुटाउन शनिबार भारत जाने भएका छन्। बाजुराको बूढीगंगा नगरपालिका २ का १२ जना टुहुरा बालबालिकाका लागि निर्माणाधीन आवासको सहयोग जुटाउन भारतका विभिन्न सहरमा रहेका नेपालीहरूल...

  • अछाममा काम ओगटेर बसेका ठेकेदारको विवरण गृह मन्त्रालय पुग्यो

    अछाम : जिल्ला प्रशासन कार्यालयले सम्झौताअनुसार समयमा काम पूरा नगर्ने १० निर्माण कम्पनीको विवरण गृह मन्त्रालयमा पठाए पनि अछाम दरबार पुनर्निर्माणको ठेकेदारको विवरण भने पठाएको छैन। ०६७ मा सम्पन्न गरिसक्ने ०६५ असार २४ बाट दरबार पुनर्निर्माणको काम सुरु गरिएको थियो। तर, ...

  • नमुना नगरपालिका बनाउँछौँ : पञ्चदेवल विनायक नगर उपप्रमुख चलाउने

    प्रदेश ७ अन्तर्गत अछाम जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामध्ये पञ्चदेवल विनायक नगरपालिका निर्वाचन क्षेत्र नम्बर- २ मा पर्छ। पूर्वमा कालीकोट जिल्ला, पश्चिममा कमलबजार नगरपालिका, उत्तरमा रामारोशन गाउँपालिका तथा दक्षिणमा जिल्लाको आठबीस नगरपालिकाबीचमा...

  • साफेबगर विमानस्थलमा परीक्षण उडान सफल

    अछाम : अछामको साफेबगर विमानस्थलमा परीक्षण उडान गरिएको छ। समिट एयरलाइन्सको नाइन ए एम पि कलसाईन भएको जहाज परीक्षणका लागि विमानस्थलमा अबतरण भएको हो।  १९ सिट क्षमतामो जहाजलाई सिनियर क्याप्टेन एडी शेपाले उडाएका थिए। विहान ११ बजे साफेबगर विमानस्थलमा पुगे...

  • साँफेबगर विमानस्थलमा आज परीक्षण उडान

    अछाम : १३ बर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलमा शुक्रबार परीक्षण उडान गरीने भएको छ। विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि शुक्रबार समिट एयरको १९ सिटे विमानले परीक्षण गर्ने नागरिक उड्यन प्राधिकरणका प्राविधिक इन्जिनियर योगेन्द्रराज शर्माले बत...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]