उपाध्यक्षले नै गरिन् रामारोशन गाउँपालिका कार्यालयमा तालाबन्दी
अछाम : रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेकी छन्। उनले कार्यालयमा बुधबार तालाबन्दी गरेकी हुन्। उपाध्यक्ष सरस्वती रावलले विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेको जानकारी दिएकी छन्। गाउँपालिका नीतिअनुसार नचलेको र आफ्ना अधिकार ...