बैतडीका सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक
बैतडी : बैतडीका सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक लगाइएको छ। सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ। लागुऔषधविरुद्धको महाअभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरेर कसैले सार्वजनिक ठाउँमा धुम्रपान गरेको पाएमा प्रहरीले कारबाही गर्ने भएको हो। ...