बझाङ

  • बझाङमा चट्याङ लागेर एकको मृत्यु, सातजना घाइते

    काठमाडौं : बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। गएराति जयपृथ्वी नगरपालिका-६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार घाइतेम...

  • पर्यटन प्रवर्धनका लागि सेतीमा र्‍याफ्टिङ

    बझाङ : बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्‍याफ्टिङ गरिने भएको छ। सेती नदीको मनमोहक दृश्यावलोकन र समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोटदेखि पानकोटसम्म र्‍याफ्टिङ गरिने भएको हो। चैत १२ गतेदेखि चैत २५ गतेसम्म सुनिकोटदेखि पानकोटसम्म सेती नदीम...

  • बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

    परिङाल : फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो। डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन। छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन। सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा कुरा भयो। स...

  • बझाङमा ४.४ म्याग्निच्यूडको भूकम्प

    काठमाडौं : बझाङमा गएराति भूकम्प गएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार राति ११:३२ मा छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो। बझाङमा गत असोज १६ गतेको शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको ...

  • एमाले बझाङको आठौँ जिल्ला अधिवेशन माघ तेस्रो साता

    बझाङ : नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकले एमाले बझाङको ८ औँ जिल्ला अधिवेशन माघ १९ र २० गते गर्ने निर्णय गरेको छ। आज (बुधवार) पार्टी कार्यालय चैनपुरमा बसेको प्रथम बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको ...

  • डोजर पल्टिँदा चालकको मृत्यु

    बझाङ : जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  चैनपुरस्थित पुरानो बसपार्कमा गएराति १० बजेतिर डोजर दुर्घटना हुँदा चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचन...

  • सूचना आयोगले बुंगल नगरपालिकासँग माग्यो लिखित जवाफ

    बझाङ : राष्ट्रिय सूचना आयोगले बझाङको बुंगल नगरपालिकासँग सातदिने लिखित जवाफ माग गरेको छ।  पत्रकार सुरेश धामीको पुनरावेदनका आधारमा आयोगले नगरपालिकासँग जवाफ मागेको हो। धामीले सूचनाको हकसम्बन्धी ऐनअनुसार सूचना माग गर्दै नगरपालिकाका सूचना अधिकार...

  • पाँच वर्षभित्र युवालाई पालिकामै रोजगारी दिने नीति निर्माण गर्दै थलारा

    बझाङ : बझाङको थलारा गाउँपालिकाले पाँच वर्षभित्र युवाहरूलाई पालिकामै रोजगारी दिने गरी रोजगार नीति निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताए। बुधबार एक कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले देशमा आन्तरिक रोजगारी पर्याप्त नभइरहेको अवस्था वैदेशिक रोजगार...

  • श्रमदान गरी खेल मैदान बनाउँदै मष्टाका प्रतिनिधि

    बझाङ : बझाङको मष्टा गाउँपालिका–६ ले गाउँपालिकाभित्रका विकासका योजना निर्माणका लागि महिनाको २ दिन जनश्रमदान गर्नु पर्ने नियम बनाएको छ। ​सोहीअनुरुप मंगलवारदेखि बझाङको मष्टा गाउँपालिकाका जनप्रतिनिधिहरु स्थानीयसँगै जनश्रमदानमा जुटेका छन्। गाउँपालिकाले म...

  • जोखिमयुक्त गर्भवतीलाई सुत्केरी गराउन बझाङबाट हेलिकोप्टरले सुर्खेत लग्यो

    बझाङ : बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ बस्ने धनबहादुर थापाको श्रीमती ३२  वर्षीया सुनिता थापाको आज सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। हिजो आइतबारदेखि उनलाई सुत्केरी बेथा लागेर अत्यधिक ...

  • बझाङमा ४.१ रेक्टर स्केलको भूकम्प

    बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो। सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। गत असोज १६ गते गएको भूकम्पको परकम्प रहेको भूकम्पविद् लोकविजय अधिकारील...

  • बझाङमा ९१ केजी गाँजासहित तीनजना पक्राउ

    बझाङ : जिल्लाको खप्तडछान्ना गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। आइतबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले घर खानतलासी गर्ने क्रममा लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको हो। प्रकाउ पर्नेमा खप्तडछान्ना ...

  • बझाङमा भूकम्पको धक्का

    बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ११ : ३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४:५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।  पटकपटकको पराकम्पबाट त्रसित स्थानीयहरु अहिले भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका ...

  • सेती नदीमा बगेर एकजना बेपत्ता

    बझाङ : बझाङमा एकजना सेती नदीमा बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मष्टा गाउँपालिका -४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत रहेका छन्। उनी आज दिउँसो करिब २ बजेतिर सेती नदीमा गाईको बाछो तराउने क्रममा बगेर बेपत्ता भएको स्थानीय सुशील कठायतलाई उद्धृत गर्दै जिल्ला प्रहरी...

  • जिप पल्टँदा ६ जना घाइते

    बझाङ : बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप आज छबिसपाथिभेरा-७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्। गाडीमा चालक विनोद धामीसहित ९ जना सवार उक्त जिप ब्रेक फेल भएर ख...

  • इजरायलमा छोरा गुमेपछि धनलालको पीडा :  ‘घर त टालियो मन कसरी टालौं?’

    बझाङ :   ‘घर त टालियो मन कसरी टालौं,’ इजरायल हमलामा परि छोरा गुमाएका जयपृथ्वी नगरपालिका–११  भोपुरका ६७ वर्षीया धनलाल आउजी सान्त्वना दिन जाने सबैसँग एकोहोरो भनी रहन्छन्। १४ दिनदेखि उनी एकोहोरो ‘छोराको मुख हेर्न पाए ह...

  • बझाङ केन्द्रविन्दु बनाएर भूकम्प

    काठमाडौं : बझाङ केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४.६ रेक्टरस्केलको ले जनाएको छ ।  भूकम्प धक्का बझाङका साथै सुदूरपश्चिमका अन्य जि...

  • बझाङमा सेस्मोमिटर जडान

    बझाङ : जिल्लामा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न थालिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भूगर्भ विभागका विज्ञले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन्। सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चा...

  • वर्षाले भूकम्पपीडितको बिचल्ली

    सत्यराज सिंह बझाङ : वर्षाले बझाङका भूकम्प पीडितको बिचल्ली भएको छ। मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एकजनाको मृत्यु भएको थियो भने घाइते हुनेको संख्या २२ पुगेको छ। भूकम्पका कारण बझाङका धेरै घर चर्किएका र केही भत्किएका ...

  • मुख्यमन्त्री शाहलाई भूकम्प पीडितको बिलौना : खाना मागेर खान्छौं, घर पुनः निर्माण गरिदिनुस्

    बझाङ : गएको मंगलबार दिउसोको भूकम्पमा परी बझाङमा ठूलो भौतिक क्षति भएको छ। दिउँसोको समयमा भूकम्प आउँदा मानवीय क्षति भने हुन सकेको छैन। जिल्लाका सयौं घरमा क्षति पुगेको छ। कतिपयको घर भत्किएको छ भने, कयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]