बाजुरा

  • बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

    काठमाडौं : बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर शुक्रबार भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।  भुकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामासमेत महस...

  • महिनावारी भएकालाई बाटो हिँड्न प्रतिबन्ध

    बाजुरा  ः बाजुराका अधिकांश स्थानमा महिनावारी हुँदा महिलालाई सार्वजनिक बाटो हिँड्न बन्द हुने गरेको छ।  महिलालाई देवी देउताको थान र मठमन्दिर भएर हिँड्ने बाटो बन्द हुने गरेको छ। मठमन्दिर नजिकमा रहेका बाटोमा हिँडेपछि अनिष्ट हुन्छ भन्दै धामीझाँक्री रिसाउन ...

  • विद्यार्थी ज्वरोले बिरामी हुन थालेपछि विद्यालय बन्द

    बाजुरा : जिल्लाको पूर्वोत्तर स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिका भाइरल ज्वरो र रुघाखोकीले बिरामी हुन थालेपछि विद्यालय धमाधम बन्द गर्न थालिएका छन्।  स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबा...

  • बाजुराका दुई गर्भवतीको हवाइ उद्धार

    बाजुरा : जिल्लाका पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई गर्भवतीको उद्धार गरिएको छ। बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र  पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टको नेपाली सेनाको हेलिकप्टरमार्फत उ...

  • बाजुराका भूकम्पपीडितका लागि आएको आठ करोड रुपैयाँ फिर्ता

    बाजुरा : जिल्लाका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रुपैयाँ फिर्ता भएको छ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि रकम फिर्ता गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अध...

  • विद्युत् छ, पङ्खा र पानी तान्ने मोटर चल्दैन

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टीका २०० भन्दा बढी घरमा विद्युत उपभोग गर्छन्। मिटरसमेत जडान गरेका उनीहरूले नियमित रूपमा महिनाको अन्त्यमा  महसुल पनि तिर्दै आएका छन्। भोल्टेज कम हुँदा एक दशकदेखि विद्युत् सेवा भने सहजरूपमा पाउन सकेका छैनन्। ...

  • बाजुरामा खोलाले बगाउँदा महिला बेपत्ता

    बाजुरा : जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा पर्ने रुडी खोलाले बगाउँदा सोमबार एक महिला बेपत्ता भएकी छिन्।  स्वामीकार्तिक खावर–१ मुिक्तकोटकी ६५ वर्षीया गुवा विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्रसिं कठा...

  • बाजुराको दुई गाउँपालिकामा बाढीपहिरोले १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

    बाजुरा : बाढी र पहिरोले दुई गाउँपालिकाका १३ परिवार विस्थापित भएका छन्। शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार विस्थापित हुनुका साथै दर्जनौँ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  हि...

  • असिनापानीले दुई करोड बराबरको अन्न र तरकारी बाली सखाप

    बाजुरा : जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा गत बुधबार दिउँसो आएको असिनापानीले दुई करोड रुपैयाँभन्दा बढीअन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्‍याएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ६ र ७ का करिब सात हजार रोपनी जग्गाको अन्न, तरकारी र फलफूल खे...

  • बाजुरामा केन्द्रविन्दु बनाएर भूकम्प

    काठमाडौं : बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीबार बिहान ५ बजेर १५ मिनेटमा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गत...

  • खोला किनारमा कठ्यांग्रिदै रात काट्न विवश भूकम्पपीडित

    बाजुरा : बाहिर कठ्यांग्रिदो चिसो छ। एक सातादेखि त्रिपालमुनि वास छ। न खाने गाँस न त बस्ने वास नै छ। केही पर चर्किएको आफ्नो घर छ। सयौँ परिवार यस्तै पीडामा बाँच्न विवश छन्।  गीता रोकाया लगायत बाजुराको गौमुल गाउँपालिका-२ का बासिन्दाको जीवनचर्या हो य...

  • दुर्गमकाे पीडा : बाजुरामा उपचार नपाएर गर्भवती जानकीको अकालमै गयो ज्यान

    धनगढी : नेपालका दुर्गम जिल्लामध्ये बाजुरा पनि एक हो। जहाँ अहिलेसम्म पनि संविधानले नै ग्यारेण्टी गरेकाे स्वास्थ्य सेवा नपाएर नागरिकहरूले अकालमा ज्यान नै गुमाउनुपर्ने बाध्यता छ। पछिल्लो समय विकास अलिक बढे पनि बाजुराका कयौं दुर्गम बस्तीमा भने अझै नागरिकहरूको जीव...

  • बाजुरामा हिमपात, कृषकलाई राहत

    बाजुरा : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ। जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो। पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ...

  • बाजुरामा भीरबाट लडेर एकको मृत्यु

    बाजुरा :गौमूल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ।  स्थानीय ४५ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो। बिहीबार गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका वेला लडेर घटनास्थलमै उनको मृत्यु भएको आफन्त शुक्रराज बोहराले जानकार...

  • बाजुरामा बद्री पाण्डेको निरन्तर अग्रता, मतान्तर घटाउँदै थापा

    धनगढी : बाजुरामा मतगणनामा जारी छ। पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्। २६ हजार ९४२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार पाण्डेले १ हजार ६५८ मतले अग्रता लिइरहेका छन्। उनले १४ हजार २१५ मत प्राप्त गरेका छन्। उनका नि...

  • बाजुरामा मतान्तर बढाउँदै पाण्डे

    बाजुरा : बाजुराको प्रतिनिधिसभाको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार ७०४ मतगणना गर्दा पाण्डेले १२ हजार ७०५ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कर्...

  • बाजुरामा पनि सुरु भयो मतगणना

    काठमाडौं : एक नगरपालिकामा पुनः मतदान भएको बाजुरामा मतगणना सुरु भएको छ।  बिहानदेखि सर्वदलीय बैठक बसेर सहमति भएपछि बिहीबार साँझदेखि ४ ठाउँमा मतगणना सुरू भएको सहायक निर्वाचन कर्मचारी योगेन्द्र रावलले जानकारी दिए। मंसिर ४ गते मतदानका दिन कांग्रेस...

  • बाजुरामा मतगणना अनिश्चित

    बाजुरा : मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो। न...

  • बाजुराको बुढीनन्दामा आज ९९९ जनाले मतदान गर्दै

    काठमाडौं : बाजुराको बुढीनन्दा–५ मा मतदान भइरहेको छ। शनिवार बिहान ७ बजेदेखि शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।  निर्वाचन अधिकृत नवराज अवस्थीका अनुसार मंसिर ४ मा विवादका कारण स्थगित भएको मन्देश्वरी मावि, पी...

  • बाजुराको बुढीनन्दामा रोकिएको मतदान भोलि

    काठमाडौं : बाजुराको बुढीनन्दा ५ मा रोकिएको मतदान शनिवार हुँदैछ। मंसिर ४ मा झडप भएर स्थगित भएको मतदान शनिवार हुन लागेको हो। यता बुथ कब्जा भएको आरोपसहत रोकिएको  दोलखा र स्याङ्जाबारे छानबिन भइरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानका...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]