भोजपुर

  • धानभन्दा अलैँची खेतीमा आकर्षण

    भोजपुर : अलैँचीको मूल्यमा विगतका वर्षको तुलनामा आधा ५० प्रतिशतभन्दा बढी गिरावट आएको छ।  तरपनि भोजपुरको पश्चिमी टेम्के मैयुङ गाउँपालिका २, छिनामखुका कृषकहरु भने यतिबेला धमाधम अलैँची खेती विस्तारमा तल्लीन भएर लागिरहेका छन्। बर्सेनि बाँझो जोत्न, हिल्याउन, आली...

  • कर्मचारी अभावमा भूकम्पपीडितको अनुदान निकासामा ढिलाइ

    भोजपुर : नक्सा पासको सिफारिस स्वीकृत गर्ने कर्मचारी नभएपछि भूकम्पपीडितको किस्ता अनुदान निकासा हुन ढिलाई भएको छ। करिब दुई महिनाअघि जिल्लाबाट दोस्रो र तेस्रो गरी ६०० को हाराहारीमा भूकम्पपीडितका घरको नक्सा पासको सिफारिस सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटा पठाइए...

  • विपत् जोखिम व्यवस्थापन गर्न समिति गठन

    भोजपुर : भोजपुरमा प्रमुख जिल्ला अधिकारी हिरा देवी पौडेलको संयोजकत्वमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द (डिइओसी) गठन भएको छ। जिल्लामा भूकम्प, खडेरी, डुबान, पहिरो, आगलागी, सडक दुर्घटना, महामारीलगायत अन्य विपद्हरु प्रतिदिन बढ्दै गइरहेकाले जिल्ला आपतकालीन कार्य सञ्चालन ...

  • चियाले बजार नपाउँदा बगान झाडीमा परिणत

    भोजपुर : भोजपुर नगरपालिका–१० भैंसीपंखा खुरिलाका २७ परिवारले आठ वर्षअघि इलामबाट ४० हजार चियाका डाला ल्याए। उनीहरुलाई डालालाई बिउका लागि नर्सरी राखे। नर्सरबाट उत्पादित विरुवा प्रतिगोटा एक रुपैयाँका दरले उनीहरुले आ–आफ्ना करिब ६६ रोपनी जग्गामा लगाए। ...

  • डेढ वर्षमा पनि खुलेन तीन बालबालिका हत्याको रहस्य

    भोजपुर : भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको मर्‍याङडाँडामा डेढ वर्षअघि तीन बालबालिका हत्या प्रकरणका दोषी अझै पक्राउ नपर्दा पीडित परिवारले न्याय पाउन सकेका छैनन। हत्या गरिएका स्थानीय अाठ वर्षीय प्रदीप फुयाँल, १४ वर्षीया सुष्मा...

  • भाइले गरे दिदीको हत्या

    भोजपुर : रामप्रसाद राई गाउँपालिकामा भाइटीकाकै दिन भाइले दिदीको हत्या गरेकाे खुलेको छ। वडा नम्बर बासीखोराका ४५ वर्षीय सुमन राईले भाइटीकाको साँझ काठको फल्याकले ४७ वर्षीया सरिता राईको टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।...

  • आगलागीबाट १४ लाख ५० हजार मूल्य बराबरको क्षति

    भोजपुर : भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै एक घरमा आगलागी हुँदा कुल १४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको छ। भोजपुर नगरपालिका ७ बस्ने गोविन्द सुन्दासको घरमा विद्युत सर्ट भई आगलागी हुँदा कुल १४ लाख ५० हजारको मूल्य बराबरको धनमालक...

  • भोजपुरमा जिल्ला प्रहरी कार्यालय नजिकैको घरमा आगलागी

    भोजपुर : भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै एक घरमा आगालागी भएको छ। भोजपुर नगरपालिका ७ का गोविन्द सुन्दासको घरमा आगालागी भएको हो। घरको वीच तलमा बिजुलीको तार सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले बताए। आगालाग...

  • चिनियाँ व्यापारीलाई प्रवेश निषेध गरेपछि रुद्राक्ष व्यापार चौपट

    भोजपुर : जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा महँगो मूल्य लगाएर रुद्राक्ष किन्ने चिनियाँ व्यापारीको प्रवेश रोकिएपछि व्यापार चौपट भएको छ। जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा चिनियाँ व्यापारीलाई प्रवेशमा रोक लगाइएपछि रुद्राक्ष कारोबारमा समस्या भएकोे हो। सिजनमै नगरप...

  • रुद्राक्ष किन्नेलाई गाउँ पस्न रोक

    भोजपुर : रुद्राक्षलाई महंगो मूल्यमा किन्ने चिनियाँ व्यापारीलाई गाउँ पस्न रोक लगाइएपछि यहाँका किसान मारमा परेका छन्। षडानन्द नगरपालिक क्षेत्रमा बर्सेनि करोडौंका रुद्राक्ष लैजाने चिनियाँ व्यापारीलाई गाउँ पस्न बन्देज लगाइएपछि किसानले उत्पादन गरेको रुद्राक्ष कारोबारमा स...

  • चिर्पट प्रहारले गम्भीर घाइते भएका एकजनाको मृत्यु

    भोजपुर : षडानन्द नगरपालिका–५ आँपटारमा चिर्पट प्रहारबाट गम्भीर घाइते सुुरेश राईको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ। २६ वर्षीय राईलाई म‌गलबार सोही स्थान बस्ने २७ वर्षीय पञ्चबहादुर भनिने मानबहादुर मगरले चिर्पट प्रहार गरेका थिए। गम्...

  • दशैँ तिहारमा लोप हुँदै लिंगे पिङ

    नविन मास्के- भोजपुर : केही वर्ष अघिसम्म विभिन्न बहानामा देश तथा विदेशमा प्रदेशिएका गाउँघरका युवा युवतीहरू भेला हुने अवसरनै दशैं तिहार थियो। यस अवसरमा भेला भएका युवा युवतीहरूले टोलटोलमा लिंगे पिङ लगाएर मेला लगाउने गर्थे। टोल टोलमा पिङ लगाएर मेला लगाउँ...

  • तीन दिनपछि रोकियो बालविवाह

    भोजपुर : भोजपुर नगरपालिका १०  भैसिपंखामा गत असोज २६ गते भएको एक बालविवाह तीन दिनपछि रोकिएको छ। भैसिपंखामा बालविवाह भएको थाहा पाएपछि सगरमाथा बाल सञ्जाल भोजपुर नगरपालिकाका १० भैसिपंखाका अध्यक्ष सविन राईलगायतको टोलीले गत असोज २९ गते विवाह भएको तीन ...

  • सबै सरकारी कार्यालय जिल्लामा यथावत् राख्ने प्रदेश सरकारको तयारी

    भोजपुर : खारेज गरिएका सरकारी कार्यालयहरुमध्ये भोजपुरमा प्रदेश सरकारको माताहातमा सञ्चालन हुने गरी दुई वटा डिभिजन कार्यालय उद्घाटन गरिएको छ। आइतबार एक कार्यक्रम आयोजना गरी भोजपुरमा प्रदेश सरकारको मातहतमा सञ्चालन हुने गरी जिल्ला प्राविधिक कार्यालयको ठाउ...

  • ट्याक्टर दुर्घटनामा महिलाको मृत्यु

    भोजपुर : भोजपुरको ट्याम्केमैयुम गाउँपालिकाबाट खोटाङ्गको खोटेहाङ्ग गाउपालिका तर्फ किराना सामान लोड गरी जाने क्रममा बिहीबार ट्याक्टर दुर्घटना हुदाँ एक महिलाको ज्यान गएको छ।  भोजपुरको ट्याम्केमैयुम गाउँपालिका–९ लेखर्कको बलौटेभञ्ज्याङ सडकखण्डमा भोजपुरको...

  • भोजपुर सदरमुकाममा आगलागी, करिब ६० लाख क्षति

    भोजपुर : भोजपुर सदरमुकाममा आगलागी हुँदा एक घर जलेको छ। आइतबार दिउँसो चेङ्मेनी चोक स्थित जयबहादुर तामाङको घरमा आगलागी भएको हो। ग्याँस सिलिन्डर लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ। घरमा सञ्चालित केएफसी होटलबाट सुरु भएको आगो करिब आधा घण्टापछि स्थानीय, नेपाल ...

  • ग्यास सिलिन्डर लिक भएर आगलागी

    भोजपुर :  ग्यास सिलिन्डर लिक भएर घरमा आगलागी भएको छ। सदरमुकाममा रहेको चेङ्मेनी चोकस्थित जयबहादुर तामाङको घरमा एक घरमा दिउँसो तीनबजे ग्यास सिलिन्डर लिक आगलागी भएको हो। घरमा सञ्चालित केएफसी होटलबाट सुरु भएको आगो करिब आधा घण्टापछि स्थानियवासीसँगै प्रहरी र न...

  • भोजपुरमा दुई महिनादेखि अवरुद्ध उडान सञ्चालनमा

    भोजपुर : भोजपुरमा वायुसेवा निगमको गत दुई महिनाबाट अवरुद्ध भएको उडान सेवा आजबाट पुनः सञ्चालनमा आएको छ। साउन १८ गतेबाट जहाज मर्मत तथा व्यवस्थापन गर्नुपर्ने भन्दै निगमले हवाई सेवा बन्द गरेको वायु सेवा निगम भोजपुरमा कार्यरत राजुकुमार मिजारले जानकारी दिए। निगमले यसअघ...

  • रुद्राक्षको बगानमा  सिसी क्यामेरा

    संखुवासभा : छिमेकी जिल्ला भोजपुरको षडानन्द नगरपालिका दिङ्लामा कृषकले रुद्राक्षको निगरानी गर्ने बगानमा सिसी क्यामरा जडान गरिएको छ। एउटा बोट लाखौँ मूल्यमा किनबेच हुने रुद्राक्षको चिचिला लागेदेखि नै कृषकहरू रुखको फेदमा  बसेर सुरक्षा गर्ने गरेका छन्...

  • संकटमा राडीपाखी र अल्लो उद्योग

    नवीन मास्के  भोजपुर : भोजपुरको उत्तरी र पूर्वी क्षेत्रका वासिन्दाले सञ्चालन गर्दै आएका राडीपाखी र अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। कच्चा पदार्थ प्रसस्त भए पनि बजार अभावमा भएकाले ती उद्योगहरु सञ्चालनमा कठिनाइ भएको हो। भेडाको ऊनबाट तयार प...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]