भोजपुर

  • साल्पासिलिछोमा विशेषज्ञ डाक्टरबाट सेवा

    भोजपुर : भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलोपटक अत्याधुनिक प्रयोगशालासहितको विशेषज्ञ स्वास्थ्य सेवा शुरुवात भएको छ। वर्षौंदेखि स्वास्थ्य उपचारको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गापाले मेडिकल अधिकृतसहितको स्वास्थ्य सेव...

  • पर्यटन विकासबाट देशलाई सक्षम बनाउन सकिन्छ : मन्त्री किराँती

    भोजपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरेर देशलाई आर्थिकरुपमा सक्षम बनाउन सकिने बताएका छन्। उनले सञ्चालन गरेको ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ अभियानअन्तर्गत गृहजिल्ला भोजपुरमा आयोजना गरिएको सरसफाइ अ...

  • जन्मेदेखि पाँच वर्षसम्म मासिक भत्ता

    भोजपुर : पौवादुङमा गाउँपालिकामा जन्मिने शिशुले पाँच वर्षसम्म प्रत्येक महिना ५०० रुपैयाँ पाउने भएका छन्। आ.व २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम मार्फत गाउँपालिकाले पहिलो पटक ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ लागु गरेको हो । यो कार्यक्रम अन्तर्गत यहा...

  • कृषि सामग्री हस्तान्तरण

    भोजपुर : पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ। कृषकहरूलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो। यहाँका कृषकलाई चारवटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ वटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ थ...

  • टेम्के मैयुङको निःशुल्क शिविरमा १३ सयको स्वास्थ्य उपचार

    भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट एक हजार तीन सय स्थानीयले सेवा लिएका छन्।  तीमध्ये ५४ जनाको आँखाको शल्यक्रिया गरिएको छ। स्थानीय जनतालाई सहज स्वास्थ्य सेवा दिन गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन भएपछि स्थानीय...

  • गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

    भोजपुर : यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ। धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो। सड...

  • ऐतिहासिक निशान भगवती मन्दिरको जीर्णोद्धार

    भोजपुर : ऐतिहासिक निशान भवगती मन्दिरको करिब २१ वर्षपछि नेपाली सेनाले जीर्णोद्धार गरेको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा १८२६ मा स्थापना भएको मन्दिर संरक्षणअभावमा जीर्ण बनेको थियो। जीर्णोद्धार गरिएको मन्दिरको नेपाली सेनाका सहायक रथी महेशकुमार थापा...

  • स्वास्थ्य शिविरबाट छ सय ६३  जनाले पाए सेवा

    भोजपुर : षडानन्द नगरपालिकामा आयोजित दुई दिने स्वास्थ्य शिविरमा ६६३  जनाले सेवा लिएका छन्। जसमा आँखाका २१६, दन्त सम्बन्धी २२९, बालरोग ६० र गाईनो तथा ओपिडीमा  १५५ जनाले सेवा लिएको षडानन्द नगरपालिकाका स्वास्थ्य संयोजक सुन्दर श्रेष्ठले जानकारी दिए। शिवि...

  • श्रीमतीको हत्या गरी मलखाल्डाेमा पुर्ने श्रीमान् पक्राउ

    भोजपुर : श्रीमतीको हत्या गरेको आरोपमा अरुण गाउँपालिका २ का ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमती  ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले ज्ञानबहादुरलाई पक्राउ गरेको हो। उनले घाँटी थिचेर श्रीमतीको हत्या गरी मलखाल्डोम...

  • आमबोटेको श्रीराम मिथिला शिक्षालय उद्घाटन गरिन् राष्ट्रपति भण्डारीले

    भोजपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारीले रामप्रसाद राई गाउँपालिका-५  मा पर्ने आफू जन्मिएको गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय ...

  • राष्ट्रपति भण्डारी आज गृहजिल्ला भोजपुर जाने

    काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृहजिल्ला भोजपुर जाने भएकी छिन्। जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनका लागि उनी भोजपुर जान लागेकी&nb...

  • भोजपुरमा  सुदन किरातीले शेरधन राईलाई हराए

    विराटनगर : प्रतिनिधिसभाको भोजपुर निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन्। प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई हराउँदै किराती विजयी भएका हुन्। किरातीले २८ हजार ५७८ मत प्राप्त  गर्दा एमालेका शेरधन राईले  २६ हजार १९३ ...

  • भोजपुर प्रदेश सभा १ मा राजेन्द्र राई विजयी

    विराटनगर : भोजपुर  प्रदेश सभा १ मा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई  निर्वाचित भएका छन्। प्रदेश १ का मुख्यमन्त्री समेत रहेका राईले एमालेका हरिबहादुर राई तीन हजार ८८७ को मतान्तरले  पछि पारेका हुन्। राजेन्द्रले  १६ हजार ११० मत ...

  • भोजपुरमा सुदनभन्दा ८९८ मतले शेरधन पछाडि

    विराटनगर : भोजपुरमा नेकपा माओवादीका प्रतिनिधिसभा उम्मेदवार सुदन किरातीले अग्रता झनै बढाउँदै गएका छन्।  किरातीले ४ हजार ४४८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शेरधन राईले ३ हजार ५५० मत ल्याएर पछ्याउँदै छन्। सुदन ८९८ मतले शेरधनभ...

  • भोजपुरमा सुदन र शेरधनकाे कति मत ?

    विराटनगर : भोजपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले अग्रता कायमै राखेका छन्।  किरातीले तीन हजार ६ सय ४६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शेरधन राईले २९ सय ४२ मत ल्याएर पछ्याउँदै छ। शेरधन भन्दा ६ सय ९७ मतल...

  • भोजपुरमा सुदन र शेरधन राई बराबरी

    विराटनगर : भोजपुरको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा दुवै उम्मेदवारले बराबरी मत ल्याएका छन्। अहिलेसम्म ८ सय गणना गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले ३ सय ५१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शेरधन राईले पनि बराबरी ...

  • भोजपुर र ओखलढुंगामा मतगणना सुरु

    काठमाडौं :  भोजपुरमा मतगणना सुरु भएको छ। सोमबार बेलुका ७ बजेदेखि गणना सुरु भएको हो। मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार अहिले प्रतिनिधिसभा र प्रदेशसभा​को गणना सुरु भएको छ। भोजपुर नगरपालिकाको सभाहलमा मतगणना भइरहेको छ। यहाँमा ५० दशमलव ...

  • भोजपुरमा ५० प्रतिशत मत खस्यो

    भोजपुर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भोजपुरमा ५०.४ प्रतिशत मत खसेको छ। कुल एक लाख २३ हजार ३७९ मतदातामध्ये ६२ हजार १८१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत मनीराम न्यौपानेले जानकारी दिए। यहाँका नौ वडा स्थानीय तहका ८७ वटा मतदान स्थलको १५७ म...

  • सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट, एकजना घाइते

    विराटनगर : भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ ।  भोजपुरको पौवादुम्मा गाउँपालिका तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभामा विस्फोट भएको हो। सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतल...

  • ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु

    काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्।  स्थानीय शान्तकुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उनका छोरा पाँच वर्षीय आयुष राईको मृत्यु भएको हो। ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]