डडेल्धुरा अस्पतालको अध्यक्षमा सिंह नै कायम‚ नियुक्ति खारेज नगर्न सर्वोच्चको आदेश
डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिंह नै कायम हुने भएका छन्। सर्वोच्च अदालतले अस्पतालको अध्यक्ष सिंहको नियुक्ति खारेज नगर्न अन्तरिम आदेश दिएसँग उनी नै अध्यक्ष कायम हुने भएका हुन्। सिंहले नियुक्ति खारेज भएको भन्दै रिट निवेदन दर्ता गरेका थिए। स...