सडक स्तरोन्नति नहुँदा दैलेखमा पेट्रोलियम अन्वेषण अघि बढेन
दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङका लागि आवश्यक उपकरण ल्याउन सडक स्तरोन्नति नहुँदा अन्वेषण अघि बढेको छैन। ड्रिलिङका लागि आवश्यक उपकरण अहिलेको अवस्थामा रहेको कर्णाली राजमार्गबाट ल्याउन सकिने अव...