प्रादेशिक आयुर्वेद चिकित्सालयमा बिरामीको घुइँचो
दाङ : तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयलाई अहिले बिरामी भर्ना लिनै मुस्किल भएको छ। अस्पतालमा भर्ना हुन बिरामीहरूले पालो कुर्ने अवस्था आएको आएको छ। ३० बेडसम्म मात्र स्वीकृत पाएको अस्पतालमा अहिले ३५ ...