दार्चुलामा बस दुर्घटना, १५ जना घाइते
काठमाडौं : दार्चुलामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ख–१०३१ नम्बरको बस शुक्रबार बिहान दुर्घटना भएको हो। बस महाकाली नगरपालिका–५ किम्...