डढेलो निभाउने क्रममा एकजनाको मृत्यु
काठमाडौं : जंगलमा लागेको डढेलो निभाउने क्रममा धादिङमा एक जनाको मृत्यु भएको छ। दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ताल्ती निवासी ५२ वर्षीय खामबहादुर थापा मगरको मृत्यु भएको हो। मृतक थापा मगर भालुखोप भन्ने स्थानको रातामाटे जंगलमा डढेलो सल्केपछि निभ...