धनुषा

  • राजेन्द्र महतोको आरोप,‘एनजिओको नाममा एमाले तराइ झर्‍यो’

    जनकपुरधाम : सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले एनजिओको नाममा नेकपा एमाले तराइ झरेको आरोप लगाएका छन्। उनले एमाले एनजिओ पार्टी रहेको दाबी गरे।  ‘तराई मधेशको जनताले लत्याएर आउन नदिएपछि हाल आएर एनजिओको नाममा एमाले तराई झरेको छ,’ महत...

  • ट्याक्टर पल्टिँदा चालक सहित ३ जनाको मृत्यु

    जनकपुरधाम : धनुषाधाम नगरपालिकामा मंगलबार ट्याक्टर पल्टिँदा तीन जनाको मृत्यु भएको छ। धनुषाधाम नगरपालिका १ इनर्वामा ज १ त २६५९ नम्बरको ट्याक्टर सडकबाट २० फिट तल खस्दा चालक सहित ३ जनाको मृत्यु भएको हो। अनियन्त्रित भएर ट्याक्टर पल्टिँदा चालक धनुषाधाम नगरपालिका १ गोबिन्...

  • १७ औं राष्ट्रिय हक्की प्रतियोगिता जनकपुरमा

    जनकपुर : १७ आैं राष्ट्रिय पुरुष तथा दोस्रो राष्ट्रिय महिला हक्की प्रतियोगिता जनकपुरमा हुने भएको छ। नेपाल हकी संघको आयोजनामा हुने गइरहेको हक्की प्रतियोगिता आउँदो चैत १४ गते देखि १९ गते सम्म जनकपुरको  बाह्रबिगाहामा हुने जनाइएको छ। मंगलवार जनकपुरमा भएको...

  • आँखाको शल्यक्रियाका लागि जानकी अस्पतालमा भीड, भारतदेखि आउँछन् बिरामी

    जनकपुर :  चिसो बढेसंगै जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। नेपाल रेडक्रस सोसाईटीद्धरा संचालित आँखा अस्पतालमा उपलब्ध ‘फेको शल्यक्रिया’ गराउन बिरामीहरु भारतदेखि आउने गरेका छन्। अस्पतालका प्रशासन शाखा प्रमुख राम नरेश पाण्डेका...

  • जनकपुरका औषधि पसलहरु आजदेखि खुला

    जनकपुरधाम : अनुगमनको विरोधमा दुई दिनदेखि बन्द रहेका जनकपुर नगर क्षेत्रका औषधी पसलहरु आइतबार दिउँसो खुलेका छन्। आइतबार जिल्ला प्राशासन कार्यालय धनुषा र जनकपुर अञ्चल औषधि व्यवसायी संघबीच पाँच बुँदे सहमति भएपछि पसल खुलेका हुन्।  विना अनुमति सञ्चालित औषध...

  • अनुगमनको विरोधमा जनकपुरका औषधी पसल अनिश्चितकालका लागि बन्द

    जनकपुरधाम : छड्के अनुगमनको विरोधमा जनकपुरका औषधी व्यवसायीहरु शुक्रबारदेखि अनिश्चितकालिन औषधी पसलहरु बन्द गराएका छन्। अवैध रुपले सञ्चालन गरिएको औषधी पसल, पोलिक्लिनिक, अस्पताल लगायतका स्वास्थ्य उपचार सम्बन्धी संस्थाको अनुगमन गरेको विरोध गर्दै औषधी व्यवसायीहर...

  • हुलाकी राजमार्गको जनकपुर–यदुकोहा सडक खण्डको शिलान्यास

    काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत धनुषा जिल्लाको जनकपुर–यदुकोहा सडक खण्डको शिलान्यास गरिएको छ। बुधबार जनकपुरमा जनकपुर–यदुकोहा सडकको शिलान्यास गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले झापादेखि ८ सय किलोमिटर हुलाकी सडक निर्माणको काम छिट्टै ...

  • पत्रकार उमाकुमारीको संझनामा जनकपुरमा श्रद्धान्जलीसभा

    धनुषा : जनकपुरकी पत्रकार उमा सिंहको हत्या भएको ८ वर्ष पुरा भएको छ। २०६५ पौष २७ गते उनको हत्या भएको थियो। पत्रकार सिंहको स्मृति दिवसको अवसरमा बुधवार नेपाल पत्रकार महासंघ धनुषाले श्रद्धाञ्जलीसभा गरेको छ। जनकचोकमा श्रद्धाञ्जली सभा गरियो।  पत्रकारहरुले सहिद...

  • जनकपुरमा अवैध ढंगले सञ्‍चालन भएका क्लिनिक तथा निजी अस्पतालमा तालाबन्दी

    जनकपुर : अधिकांश निजी अस्पताल र लामो समयदेखि अवैध रुपमा सञ्चालनमा रहेको २० भन्दा बढी औषधी पसलमा तालाबन्दी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको नेतृत्वमा गएको  अनुगमन टोलीले जनकपुर अञ्चल अस्पताल रोड तथा आसपासका क्षेत्रमा अवैध ढंगबाट...

  • धनुषाका किसान व्यावसायिक तरकारी खेतीमा

    धनुषा :  केही वर्ष अघिसम्म घरायसी आवश्यकता धान्न मात्र खेती गर्दै आएका धनुषा जिल्ला पुष्वलपुरका ५० वर्षीय रामरिझन महतो दम्पती अहिले व्यावसायिक तरकारीमा लागेको छ। रामरिझनले आफ्नो ५ बिघामध्ये १० कठ्ठा जमिनमा भण्टा लगाएका छन्। ‘सबै खर्च कटाएर एक सिजनमा दुई लाख ...

  • कमल थापाको प्रश्‍न,‘संसद् अवरोध कुन मुला बारीको हो?’

    जनकपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनमा आफ्नो पार्टीको पूर्ण साथ रहने बताएका छन्। उनले नेकपा एमालेको संसद् अवरोध प्रत्यूत्पादक भएको बताए। ‘मधेश केन्द्रित दलले असन्तुष्टी जनाउँदै संविधानसभा बहिष्कार गर्दा गलत भएको भन्‍न...

  • पुनर्संरचनामा असहमति राख्दै नगरपालिका कार्यालयमा तालाबन्दी

    गोविन्द महतो- जनकपुरधाम : स्थानीय तह पुनर्संरचना आयोगले पारित गरेको नयाँ नगरपालिका संरचना अन्तर्गत सबैला नगरपालिकाको नाम हेरफेर गरेको भन्दै नगरवासी आन्दोलित भएका छन्। सवैला नगरका राजनीतिकर्मी र व्यवसायीले नगरपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरी नगर...

  • सिमेन्टको पोल गाड्न लाग्दा करेन्ट लागेर मजदुरको मृत्यु

    जनकपुरधाम : करेन्ट लागेर धनुषामा एक जना कामदारको मृत्यु भएको छ। जनकपुर उप–महानगरपालिका ४ माछा बजारमा सिमेन्टको पोल गाड्ने क्रममा पोलले तारमा छुँदा करेन्ट लागेर २३ बर्षीय हिरा माझीको मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका माझीको जनकपुर अञ्चल अस्पताल पठाइ...

  • रोलरले किचेर बालकको मृत्यु, विरोधमा शवसहित प्रदर्शन

    जनकपुरधाम :  धनुषामा सडक सम्याउने रोलरले किचिएर एक बालकको मृत्यु भएको छ। सडक निर्माणको क्रममा माटो मिलाउँदै गर्दा किचिएर बालकको मृत्यु भएको हो। सडक बनाउने क्रममा शनिबार साँझ बा २ क २७७१ नम्बरको रोलरले किचिएर धनुषाको नगराइन गाविस बस्ने मदन यादवका ५ वर्षका...

  • पहुँचवाला शिक्षक स्कुलमा हाजिर नभइ बुझ्छन् तलब

    किरणकुमार कर्ण धनुषा : 'काम नगरी सरकारी तलबभत्ता लिन पाइन्छ', भन्ने सुन्दा अचम्म लाग्नसक्छ। अचम्म मान्नु पर्दैन, धनुषाका सामुदायिक विद्यालयमा पहुँचवाला शिक्षक वर्षभरी विद्यालयमा पढाउँदै नपढाइ तलबभत्ता बुझ्छन्।  दरबन्दी मिलान हुननसक्दा धनुषाका विद्या...

  • चोरीको सामानसहित जनकपुरमा एक पक्राउ

    धनुषा : जनकपुरको रामानन्द चोकबाट चोरीको सामानसहित एक व्यक्ति पक्राउ परेका छन्। धनुषाको जनकपुर उप–महानगरपालिका वडा नं. ८ मा रहेको एस.एम.एस.मोबाइल सेन्टरबाट बिहीबार राति मोबाइल र ल्यापटप चोरी भएको थियो।  जनकपुरको रामानन्द चोकमा सरोज मिश्रले सञ्चालन&n...

  • १८ वर्षीय युवक ९ दिनदेखि बेपत्ता

    धनुषा : धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिज घर भएका इन्द्र भगलु महतो एक सातादेखि बेपत्ता छन्। घर परिवार पाल्दै आएका छोरा बेपत्ता भएपछि महतो परिवारमा रुवावासी छ। भगलुको परिवार चिन्तामा डुबेको एक हप्ता भए पनि छोराको अतोपतो छैन। गत पुस ११ ...

  • विजुलीको खम्बामा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

    जनकपुरधाम : जनकपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सडक छेउको रहेको खम्बामा मोटरसाइकल ठोक्किदा क्षिरेश्वरनाथ नगरपालिका ८ हरैया बस्ने ४० वर्षका जितेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। शनिवार राति करिव १ बजे ज ७ प ३८...

  • ७२ कुण्डको सहर जनकपुर जहाँका अधिकांश कुण्ड धरापमा छन्

    अजयकुमार साह धनुषा : यहाँका धार्मिक पर्यटकीय महत्व बोकेका सरोवरहरु उचित संरक्षण हुन नसक्दा अतिक्रमणको चपेटामा परेका छन्। पोखरी र सरोवरका छेउछाउमा फालिने फोहोरमैलाले तिनको मौलिकस्वरूप बिगार्दै गएको छ। स्थानीयस्तरमा केही संस्थाले सफाइको पहल गरे पनि पर्याप्त...

  • जनकपुरमा जोगीको भेषमा गाँजा बेच्‍ने पक्राउ, ४९ हजार नगद र ५ किलो गाँजा बरामद

    जनकपुर : जोगीको भेषमा गाँजा बेच्दै आएका एक व्यक्ति जनकपुरमा ५ किलो गाँजासहित पक्राउ परेका छन्। जनकपुर उप–महानगरपालिका वडा नं. २३ बिन्धिस्थित महादेव मन्दिरमा बसेर प्रतिबन्धित गाँजाको कारोबारमा संलग्न रहेका ७० वर्षिया जगदीश कापरलाई प्रहरीले पक्राउ गरेको हो। ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]