डोल्पा

  • डोल्पा डढेलो : च्याउ टिप्न जाँदा घाइते तीनै बालकको मृत्यु

    डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालकको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तुलसीप्रसाद दाहालले जानकारी दिए। आगलागीबाट गम्भीर घाइते...

  • डढेलोमा परेका एक बालकको मृत्यु, दुईजनालाई उपचारका लागि काठमाडौं ल्याइँदै

    काठमाडौं : त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका एक बालकको मृत्यु भएको छ । जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। डढेलोमा परेक...

  • जगदुल्ला जलविद्युतको ‘ईआईए’ पास, सडक र पुल समयमै नबन्दा समस्या

    सुर्खेत : डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ईआईए स्वीकृत गरेको छ।   ईआईए स्वीकृत गरिएसँगै आयोजना निर्माणको बाटो सहज भएको छ। &nb...

  • डोल्पामा नुन अभाव, एकजनाले पाँच पोकाभन्दा बढी किन्न नपाइने

    डोल्पा  : डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ। पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकोले डोल्पामा नुनको अभाव भएको हो। अहिले सदरमुकाम दुनैबाट प्रतिव्यक्ति ५ पोका मात्र दिने गरिएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै ...

  • तीन दिन बित्दा पनि भेटिएनन् मेजर पण्डित

    सुर्खेत : नेपाली सेनाको डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित तीन दिन बित्दा पनि सम्पर्क आएका छैनन्। आइतबार अपराह्नदेखि सम्पर्कविहीन उनको अवस्था अझै अज्ञात रहेको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीक...

  • जगदुल्ला जलविद्युत् आयोजनाका लागि लगानी जुट्दै

    सुर्खेत : जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि विभिन्न क्षेत्रबाट लगानी जुटन थालेको छ। डोल्पाको जगदुल्ला गाउँपालिकामा बाध र मुड्केचुला गाउँपालिकाको इलमा विद्युत उत्पादन गृह रहने प्रस्ताव गरिएको जगदुल्ला अर्धजलाशय जलविद्युत् आयोजना १०६ मेगावाटको निर्माण गर्न लगानी ज...

  • बिक्री नहुने डरले काँचै स्याउ बेच्छन् डोल्पाका किसान

    जाजरकोट : डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको गाउँबस्ती ​अहिले लटरम्म स्याउले रंगिएका छन्।  त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुँ, जिउँ, वडा नम्बर  ४ को  रङ्गमा कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन्। त्यस्तै वडा नम्बर ७ मा ...

  • त्रिपुरासुन्दरी शक्तिपीठका सिँढी तोडफोड

    जाजरकोट : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ। मन्दिरको दक्षिणतिरको एक हजार आठ सिँढीमध्येका १६ सिँढी अज्ञात समूहले तोफफोड गरेको हो। हिन्दूहरुको पवित्र शक्तिपीठसँगै मन्दिर ...

  • चामलको मूल्य एक हजार ८००, ढुवानी भाडा २५ सय

    डोल्पा  : सदरमुकाम दुनैमा २५ केजीको चामलको मूल्य एक हजार ८०० पर्छ। यही चामल उपल्लो डोल्पामा पुर्‍याउँदा दुई हजार ५०० पर्छ। एक क्विन्टल ढुवानी गर्दा १० हजार खर्च गर्नुपर्छ।  उपल्लो डोल्पामा सामान ढुवानी गर्दा सर्वसाधारण सास्ती खेप्दै आएका छन्। उपल्लो ड...

  • डोल्पाको मसिनेचौर विमानस्थल, कहिले शुरु होला उडान?

    सुर्खेत : निर्माण सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन।  विमानस्थल प्राविधिक र पूर्वाधार निर्माणका हिसाबले विमानस्थल सञ्चालन गर्न पूर्णरूपमा योग्य छ। तर, हालसम्म परीक्षण उडानसमेत भएको छैन।  त्रिपुरासुन्दरी नगरपालिका पर्ने...

  • दुर्गममा कार्यरत बिरामी कर्मचारीको हेलिकप्टरबाट उद्धार

    सुर्खेत : डोल्पोबुद्ध गाउँपालिका डोल्पामा कार्यरत उद्यम विकास सहजकर्ता गोविन्दकुमार विकलाई हेलिकप्टरमा उद्धार गर्ने तयारी थालिएको छ।  स्थलमार्गबाट अस्पतालसम्म ल्याउन सम्भव नभएपछि पालिकाकै पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारको तयारी भइरहेको प्रमुख प्...

  • लुकीछिपी यार्सा संकलन गर्न जाने १३ जना पक्राउ

    डोल्पा : डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सागुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन्। यार्सा संकलन गर्ने सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका प्र...

  • लुकेर यार्सागुम्बा टिप्न जाने १३ जना पक्राउ

    सुर्खेत :  डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन्। यार्सा संकलनका लागि अनुमति दिइनुअघि नै पाटन छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज  र रामवाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो...

  • उपल्लो डोल्पा : सात वर्षमा पनि पूरा भएन स्वास्थ्य चौकी

    सुर्खेत : सात वर्षअघि सुरु भएको स्वास्थ्य चौकी निर्माणको काम पूरा नहुँदा उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ। भवन डिभिजन जुम्लाबाट क्याराभान कन्स्ट्रक्सन जेभीले उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जे स्थित स्वास्थ्य चौकीको भवन निर्माण लागि लिएको...

  • ड्युटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता

    डोल्पा : हिमाली जिल्ला डोल्पामा ड्यूटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता भएका छन्।  इलाका प्रहरी कार्यालय काइगाउँमा कार्यरत दैलख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय वरिष्ठ हवल्दार जोशिराम रेगामी काईगउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्...

  • सदरमुकाम जोड्ने डोल्पाको सडक : काठे पुलमा जोखिमपूर्ण यात्रा

    डोल्पा : भेरी करिडोर सडक खण्डमा पर्ने डोल्पा सदरमुकाम जोड्ने मुख्य सडक रूपगाडमा पुल निर्माण नहुँदा काठे पुलमा सवारीसाधन सञ्चालन हुँदै आएको छ। २०७७ पुस ५ गते सम्झौता भएको पुलको दुई ठाउँका पिल्लर उठाए पनि बाँकी काम नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपरेको हो। ...

  • यार्सागुम्बा पाटनको पाँच प्रतिशत मात्र फोहोर संकलन

    सुर्खेत : डोल्पामा रहेका ५० भन्दा बढी यार्सागुम्बा पाटनमा अझै भारी मात्रामा फोहोर रहेको सरोकारवाला संस्थाले जनाएको छ। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का अनुसार १० वटा पाटनको सामान्य मात्राको फोहोर संकलन भएको हो। अझै भारी मात्रामा फोहोर संकलन बाँकी रहेको डब्...

  • डोल्पामा यार्सागुम्बा पाइने क्षेत्रबाट निकालियो ७८ क्विन्टल फोहोर

    सुर्खेत : यार्सागुम्बा जोगाउन डोल्पाका पाटनबाट फोहोर संकलन गरिएको छ। वर्षौँदेखि यार्सागुम्वा संकलनकर्तादेखि पशुचौपाया लिएर पाटन गएकाहरूले गरेको फोहोर सफा गरिएको हो।  यार्सा संकलन सुरु भएदेखि प्लाष्टिक, सिसा, कपडा र पेय पदार्थका बोतलले  उच्च हिमाली...

  • उपल्लो डोल्पाबाट मतपेटिका सदरमुकाम दुनै ल्याइयो

    डोल्पा : उपल्लो डोल्पाबाट मतपेटिका सदरमुकाम दुनै ल्याइएको छ। तल्लो डोल्पाको मुड्केचुला र जगदुल्लाबाट भने अझै सदरमुकाम ल्याउन बाँकी छ। मतगणना समय अझै लम्बिने सम्भावना बढेको छ।

  • डोल्पाको फोतगाउँ मतदान केन्द्रमा मतदान सकियो

    डोल्पा : जिल्लाको जिल्ला  शे-फोक्सुन्डो गाउँपालिका अन्तर्गत वडा-६ मा पर्ने फोतगाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ। आइतबार बिहानदेखि नै भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सकिएको हो। मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले मतदान सम्पन्न भइसकेको ज...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]