दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैँ दुर्घटनामा
गुल्मी : गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैँ दुर्घटना परेका छन्। गुल्मीको मुख्य सडक रिडी तम्घास सडक अन्तर्गत सडक दुर्घटना न्यूनीकरण गर्न राखिएका १४ वटा सडक ऐनाहरू मध्ये ११ वटा सडक ऐना दुर्घटना परेका छन् भने तीन वटा मात्रै सकुशल छन्। ...