जाजरकोट

  • जाजरकोटमा जलेर १७ महिने बालिकाको मृत्यु

    काठमाडौं : जाजरकोटको बारेकोट गाउँपालिकामा जलेर एक बालिकाको मृत्यु भएको छ। आइतबार बारेकोट-९ खारीगाउँमा गोपाल जैसीकी छोरी  १७ महिनाकी नताशाको मृत्यु भएको हो। भान्सा कोठामा सुतेकी उनी एक्कासि  चुल्होमा परेर उनी गम्भीर घाइते भएकी थिइन्। मिस...

  • ठेक्काको अवधि ६ महिनाअघि नै सकियो, पुल निर्माण शुरु भएन

    सुर्खेत : गत आइतबार कच्ची झोलुङगे पुलबाट लडेर  जाजरकोटको नलगाड नगरपालिका–५ का राजु शाहीको मृत्यु भयो। नलगाड नगरपालिका र बारेकोट गाउँपालिका-८ को बीचमा रहेको कच्ची पुलबाट नदी पार गर्न लाग्दा शाहीको मृत्यु भएको हो।  यो पुलबाट यात्रा गर्ने स...

  • २७ हजार भूकम्पपीडितले पाए पहिलो किस्ताको रकम

    जाजरकोट : रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन्। ४२ हजार ५२४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्ले...

  • जाजरकोटमा एक लाख ४१ हजारलाई दादुरा–रुबेलाविरुद्धको खोप

    जाजरकोट : भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप कार्यक्रमअन्तर्गत एक लाख ४० हजार ८९१ जनाले खोप लगाएका छन्। यही  पुस ४ देखि १४ सम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत छ महिनादेखि १५ वर्षसम्मका ६८ हजार ३४४ ...

  • छहरेबगरमा बेलिब्रिज पूरा नहुँदा तीन जिल्लाका बासिन्दालाई सकस

    जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लु बगर र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ छहरेबगर गोतामकोट जोड्ने ठूली भेरी नदीको पुल सम्झौता अनुसार २०७९ असार १५ गते हस्तान्तरण भइसक्नुपर्ने थियो। सम्झौतामा उल्लेख भएभन्दा दुई वर्ष बढी हुन ला...

  • चिसोले धमाधम ज्यान गुमाउँदै भूकम्पपीडित, गैरजिम्मेवार बने सरकारी निकाय

    जाजरकोट : जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित सरकारी व्यवस्थाका कारण अकालमै ज्यान गुमाइरहेका छन्। सरकारी प्रक्रियागत ढिलाइ र जिल्ला प्रशासन कार्यालय गहिरो निन्द्रामा परेका कारण दैनिक यहाँका नागरिकले मृत्युवरण गर्नु परेको छ। बेलुकी सुतेको व्यक्ति ‘बिहान...

  • सरकारलाई आयोगको आग्रह, भूकम्पपीडितलाई चिसोबाट जोगाऊ

    जाजरकोट : राष्ट्रिय मानव अधिकार आयोगले भूकम्पपीडितलाई चिसोबाट जोगाउने व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ ।  जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि बसेका ४३ जनाको मृत्यु भइसकेको जनाउँदै उनीहरूलाई ...

  • भूकम्पले जाजरकोटमा नौ करोड रुपैयाँको खाद्यान्न नष्ट

    जाजरकोट : जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएको गएको भूकम्पबाटनौ करोड रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ। कृषि विकास कार्यालय जाजरकोटका अनुसार ३४ हजार ५०१ घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार ९०० रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको जनाएक...

  • जाजरकोटमा एक हजार ७६ सुत्केरीको बास त्रिपालमा

    जाजरकोट : जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पका कारण जिल्लाका एक लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय​ तथ्याङ्कअनुसार भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार २०६ रहेको छ।  जिल्ला प्रशासन...

  • जाजरकोटको थाप्लेबाट शुरु भयो अस्थायी टहरा निर्माण

    जाजरकोट : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका तर्फबाट ‘अस्थायी संरचना निर्माण’ अभियानको शुरुआत गरेका छन्।  भेरी नगरपालिका–३ थाप्लेस्थित सुशीला केसीका लागि अस्थायी संरचना बनाएर अभियानको शुरुआत गर...

  • मेलामा युवाबीच विवाद, तीनजनाको कुटाइबाट एकको मृत्यु

    सुर्खेत : जाजरकोटको कुशे गाउँपालिका–२ धौलाईमा लागेको मेलामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।  मेलाबाट फर्किने क्रममा तीनजनाको कुटाइबाट कुशे गाउँपालिका– २ का जनक शाहीको मृत्यु भएको जाजरकोटका डीएसपी सन्तोष रोकाले जानकारी दिए।&n...

  • जाजरकोटमा चिसोले एक महिने शिशुको मृत्यु

    सुर्खेत : चिसोका कारण जाजरकोटमा एक महिने शिशुको ज्यान गएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका –२ का हुकुम बहादुर पुनकी एक महिनाकी छोरी निरुताको मृत्यु भएको हो।  पूर्ववडाध्यक्ष कालीबहादुर वलिका अनुसार तीन दिन अघि बिरा...

  • ‘भूकम्पले क्षति पुगेका भौतिक संरचनाको पूर्ण विवरण मङ्सिर ७ भित्र पठाउनू’

    जाजरकोट : जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मङ्सिर ७ भित्र पठाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ।  बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको विपद् व्यवस्थापन समितिबाट निर्णय गराई जिल्लास्थित...

  • जाजरकोट : त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी

    जाजरकोट : जाजरकोट भेरी नगरपालिका–१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो। उनकी छोरी घाइते भइन। प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किएकी छन्। आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो। भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते...

  • जाजरकोट भूकम्प : ४५ स्वास्थ्य संस्था र २०८ विद्यालयमा क्षति

    जाजरकोट :  जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति पुगेको छ। स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि अस्थायी टहरा बनाएर सेवा प्रदान गरिएको छ। विद्यालय दसैंतिहार बिदामा बन्द रहेका विद्यालय त्यसपछि कसरी सञ्चालन ...

  • जाजरकोटका भूकम्पप्रभावितले पाएनन् राहत, अझै खुला आकाशमुनि बास

    जाजरकोट (रामीडाँडा) : जिल्लाका भूकम्पप्रभावित कतिपय बस्तीमा अझै राहत पुग्न सकेको छैन। खुला आकाशमा बसेका सर्वसाधारणलाई राहत सामग्री दिने भनिए पनि सडक पुग्ने, नेताको पहुँच भएको ठाउँमा मात्र पुगेको यहाँका बासिन्दाको गुनासो छ। सरकारी राहत...

  • पाल र कम्मल नपाएर जाडोले काम्दै भूकम्पपीडित, टोलटोलमा पुग्दै मन्त्री

    जाजरकोट : भूकम्प गएको भोलिपल्ट अर्थात् कात्तिक १८ गते फिल्डमा खटिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत अहिले पनि गाउँमै छन्। स्थलगत रुपमा भत्किएको बाटोदेखि भौतिक संरचनाको अवस्था बुझ्दै पीडितका त्रिपाल-त्रिपालमा पुगेका मन्त्री बस्नेत सरकारको तर्फबाट अभिभावकत्...

  • जाजरकोटमा भूकम्पले कुन पालिकामा कति क्षति?

    जाजरकोट : भूकम्पले जाजरकोटमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ। यहाँ १०१ जनाको मृत्यु भएको छ। १५२ जना घाइते भएको प्रहरीको तथ्यांक छ। भेरी नगरपालिकामा ३६ जनाले ज्यान गुमाएका छन् भने घाइते ६५ छन्।  ३४४ घर पूर्णरूपमा भत्किएका छन् भने ७१२ वटा आंशिक।...

  • भूकम्पभन्दा पनि सरकारी कर्मचारीको व्यवहार पीडादायक

    जाजरकोट : गत शुक्रबार राति मस्त निद्रामा रहेकी नलगाड नगरपालिका –३ का रमिता थापा दुई भूकम्प थाहा पाएसँगै छोराछोरी च्यापेर हतार–हतार घर बाहिर निस्किइन्।  बाहिर निस्किँदा गोडामा चोट लागेर सामान्य घाइते पनि भइन्। सदरमुकाम खलंगाको नयाँ बस्तीमा...

  • राष्ट्रपति पौडेलद्वारा भूकम्पबाट क्षतिग्रस्त थाप्लेको निरीक्षण

    जाजरकोट : राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पमा परी घाइते भएकी शीतली कामीलाई जिल्ला अस्पतालमा गएर भेटेका छन्। जाजरकोट भेरी नगरपालिका–१ की शीतलीको स्वास्थ्य अवस्थाको जानकारी लिँदै उनको गुनासो समेत सुनेका छन्। शीतलीको घर निर्माणका लागि आवश्यक सामग्री उपलब्ध हुने...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]