जाजरकोट

  • भेरी अस्पतालमा उपचाररत जमुना, जसले भूकम्पमा श्रीमान् र गर्भको शिशु गुमाइन्

    बाँके : जाजरकोटको नलगाड नगरपालिका–६ भारगाउँकी १९ वर्षीया जमुना बुढामगरले गत शुक्रबारको भूकम्पमा श्रीमान् र पेटमा हुर्किँदै गरेको आठ महिने शिशु गुमाइन्। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत उनी श्रीमान् र शिशुको वियोगमा उनी एकसुरमा  ...

  • जाजरकोट सदरमुकामका भूकम्पपीडितलाई ‘सशस्त्र’ को पालको भर

    जाजरकोट (ओलरिजा) : जिल्ला सरमुकामका सडक नीला पालले भरिभराउ भएको छ। भूकम्पका कारण घर भत्किएर खुल्ला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेको टेन्टले केही राहत दिएको छ। पुराना शैलीका सबै घर भत्किएपछि विस्थापित स्थानीयवासीलाई चिसोबाट जोग...

  • भूकम्पबाट मृत्यु भएकाको संख्या घट्यो, १५३ कायम

    जाजरकोट : जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रवार गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या घटेको छ। प्रहरीले यसअघि जाजरकोटमा नै १०५ जनाको मृत्यु भएको जनाएको थियो। जाजरकोटको नलगाड नगरपालिकाका ३ जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरक परेका...

  • भूकम्पमा बाँचेकाहरू भन्छन्  ‘अस्पतालसम्म आइपुग्यौँ‚ अब त केही नहोला कि’

    बाँके : ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ। अचानक घर हल्लायो। सपना जस्तै लागेको थियो। उठ्न नभ्याउँदै घर भत्कियो। हाम्रो घर गल्र्यामगुर्लुम्मै ढल्यो। रुवाबासी मच्चियो। माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ। आमा र दाई च्यापिनुभयो&rs...

  • नलगाडका भूकम्पपीडित भन्छन्- ‘अहिलेसम्म राहत पाएको छैन’

    जाजरकोट : शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्‍यो। आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उनी छन्। दिनभरिको कामको थका...

  • नलगाडमा ६ हजार त्रिपाल आवश्यक, सरकारले २५० पठायो

    जाजरकोट (गराग्ली)  ः शुक्रबार राती गएको भूकम्पले नलगाड नगरपालिका –६ गराग्लीका शेरबहादुर रावलले  आमा सितली रावल भाउजू कल्पना बिष्ट रावल छोरी गुन्जन रावल र छोरा टाइजन रावललाई एकै पटक गुमाउनु पर्र्यो।  दिनभरीको कामको थकानले  सबै सुतिरह...

  • स्वास्थ्य संस्थामा क्षति भएपछि खुल्ला आकाशमुनि बसेरै  सेवा दिइँदै

    जाजरकोट : भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा रहेको स्वास्थ्य संस्थामा पनि क्षति पुगेपछि यहाँको स्वास्थ्य  सेवा खुल्ला आकाशमुनि बसेरै दिन थालिएको छ। दस शैय्याको अस्पतालमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थामा भूकम्पले भवन छियाछिया बनाएकाले खुल्ला आकाशमुनि  ब...

  • भूकम्पले बनायो खुला आकाशमुनिको बास

    जाजरकोट : शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय भूकम्पले ब्युँतायो। उनी  भूकम्पको त्यो त्रास  सम्झिएर सुत्न पाएको अवस्था छैन। बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा...

  • भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

    काठमाडौं : जाजरकोटमा शुक्रबार राति  गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ। केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो। टोलीले भूकम्पका ...

  • जाजरकोटमा भूकम्पपछि १०९ परकम्प

    काठमाडौं : शुक्रबार राति जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म १०९ धक्का मापन भएको छ। शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।  राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले शनिबार बिहानसम्म...

  • ‘भूकम्पको केन्द्रविन्दु बारेकोटमा मानवीय क्षतिको जानकारी छैन’

    काठमाडौं : गएरातिको भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोटमा अहिलेसम्म मानवीय क्षतिबारे जानकारी छैन। भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षति पुगे पनि मानवीय क्षति भने नभएको  गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए...

  • प्रधानमन्त्री भूकम्पप्रभावित क्षेत्र जाँदै

    काठमाडौं : जाजरकोट केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री त्यस क्षेत्रमा जाने भएका छन्।  प्रधानमन्त्री त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली लिएर त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्रीका हेलिकोप्टर तयारी अवस्थामा ...

  • जाजरकोटका ग्रामीण क्षेत्रका डिपोमा छैन चामल, डोल्पा सदरमुकाममा एकजनालाई ६० केजी

    जाजरकोट : डोल्पा, जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नभएको पाइएको छ। डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सीमित चामलबाट प्रतिव्यक्ति ६० केजीका दरले दिने गरिएको छ। जाजरकोट सदरमुकाममा ४५० क्विन्टल मात्र अघिल्लो वर्षको बाँकी रहेको...

  • विषालु च्याउ खाँदा जाजरकोटमा एकजनाको मृत्यु

    काठमाडौं : जाजरकोटमा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ ।  बिहीबार बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा जिल्लाको बारेकोट गाउँपालिका ४ सार्की टोलका १८ वर्षीयतुले सार्कीको मृत्यु भएको हो। उनकी आमा अन्दाजी ५० वर्षीया डिल्ली सार्की सिकिस्त बिरामी भएको वडा अध्...

  • माछा मार्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु

    काठमाडौं : जाजरकोटको छेडागाड नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर  दुईजनाको मृत्यु भएको छ ।  शिवालय गाउँपालिका–९ का ४७ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ का ४२ नरबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

  • घरबाट गोठ हटाउन बारेकोटवासीलाई गाउँपालिकाको अनुदान

    सुर्खेत : माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपायाको गोठ बनाएर जीवनयापन गरिरहेका जाजरकोट बारेकोट गाउँपालिकाका किसानले अब छुट्टै गोठ पाउने भएका छन्। मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै बारेकोट गाउँपालिकाले विपन्न तथा गरिबीको रेखामुनि रहेका सर्वसाधा...

  • पोल गाडेको पाँच वर्ष बित्यो, बलेन बत्ती

    सुर्खेत : पोल गाडेको पाँच वर्षसम्म जाजरकोटको कुशे गाउँपालिकाका अधिकांश गाउँमा विद्युत पुगेको छैन। विद्युत् प्राधिकरणले कुशेमा ३३ केभी प्रसारण लाइन पुर्‍याउन पाँच वर्षअघि काम सुरु गरेको थियो। कुशे–५ पाँचकाटियाबाट खुर्पासम्म पोल गाड्ने काम भए प...

  • मध्यपहाडी मार्गको जाजरकोट खण्ड, १२ वर्षदेखि भिर काटेको काट्यै

    सुर्खेत : जाजरकोट खण्डभित्र पर्ने मन्ता भीर निर्माण नहुँदा मध्यपहाडी लोकमार्ग निर्माण कार्य अधुरो भएको छ। लथालिङग तरिकाले सडक निर्माण गर्दा तोकिएको समयमा काम हुुन नसकेको हो। अधिकांश ट्र्याक खोलिसकेको अवस्थामा लामो समयदेखि मन्ता भिर फोड्ने काम पूरा नहुँदा समस्या ...

  • अस्पताल भवन निर्माण : शिलान्यासको डेढ वर्ष बित्दा जग समेत खनिएन

    सुर्खेत :  जाजरकोट बारेकोट गाउँपालिकामा १५ शय्याको अस्पतालको शिलान्यास गरेको १८ महिना पुग्यो, तर अहिलेसम्म अस्पतालको जग समेत खनिएको छैन। गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरबाहीका कारण  भवन निर्माण हुन नसकेको हो। भवन निर्माणमा जग्गाको समस्...

  • सरकारी अस्पतालका फर्मेसीमा पाइँदैन ‍औषधि

    जाजरकोट : जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीले औषधि नपाएको गुनासो गरेका छन्। चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी फार्मेसीमा जान सल्लाह दिने गरेका छन्।   स्वास्थ्य बीमा गरेका बिरामी घरबाट पैसा बोकेर नआउने भएकाले समस्यामा पर्ने गरेका छन्। भ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]