जुम्लाका जेष्ठ नागरिकलाई बसमा छुट न आरक्षण
जुम्ला : जुम्लाका ज्येष्ठ नागरिकले यातायात सेवामा छुट र सिट आरक्षण नपाएको गुनासो गरेका छन्। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकमा संविधानले व्यवस्था गरेका ज्येष्ठ नागरिकका हकहित र अधिकार कार्यान्वयन हुन नस...